ब्रेकिङ

लुम्बिनी वल्ड स्कुल मधाैलीयामा सरस्वती पुजा तथा पुस्तक प्रर्दशनी सम्पन्न ।

देवदह नगर अस्पताल र स्वास्थ्य बीमा बोर्डबीच सम्झौता,देवदह बासीमा खुसियाली ।

पब्लिक माध्यमिक विद्यालय सियारीकाे स्वर्ण महोत्सव विविध कार्यक्रम तथा सम्मान गर्दै गर्याे समापन

देवदह नगरपालिकाले विद्यालयहरूलाई पुर्ण बालमैत्री विद्यालयमा रूपान्तर गर्न अनुगमन कार्यलाई तिब्रता पार्दै ।

प्रेम प्रसादको सम्झनामा गोल्डेन जुब्लीले गर्यो श्रद्धाञ्जली सभा

मणिवाला सर्प भन्दै दाङमा सुन र नगद ठगी : एक जना पक्राउ, दुई जनाको खोजी चल्दै

पब्लिक मा.वि छपियामा स्वर्ण महाेत्सवकाे अवसरमा आजिवन सदस्य सम्मान कार्यक्रम सम्पन्न

अक्सफोर्ड मा. वि बुटवलमा आधारभूत तहको पुरस्कार वितरण एक समारोहकाबीच सम्पन्न ।

बाजुरा केन्द्रविन्दु भएर पाँच दशमलव ९ रेक्टर स्केलको भूकम्प

१० संसदीय विशेष समितिको सिफारिस : संघमा १५ वटा मन्त्रालय, प्रदेशमा न्यूनतम ५ मन्त्री

दाङको कोरोना अस्पताल बेलझुण्डीमा अक्सिजनकाे अभाब, बिरामीकाे ज्यान उच्च जाेखिममा ।
  • हजुरकाे पाेष्ट

  • दाङ –

    दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा अक्सिजनको अभाव भएको छ । शनिवारमात्रै अस्पतालमा शय (बेड) थपिए पनि अक्सिजन सकिएको अस्पतालले जनाएको छ । अहिले कोरोना विशेष अस्पतालमा एक सिलिन्डर पनि अक्सिजन नभएको अस्पताल व्यवस्थापक दोर्ण वलीले जानकारी दिनुभयो ।

    अक्सिजन सकिएको र आफूले सम्बन्धित निकायमा शनिवार (हिजो) नै जानकारी गराए पनि अहिलेसम्म आपूर्ति नभएको वलीले बताउनुभयो । काेरोना अस्पताल बेलझुण्डीमा अक्सिजन छैन, स्थिति सङ्कटपूर्ण भइ सक्यो व्यवस्थापक वलीले भन्नुभयो अक्सिजन खोजौँ, बेलझुण्डी पुर्‍याऔँ, बिरामीकाे जीवन रक्षामा सबै लागाैँ । आज (आइतबार) मात्रै दुई जना बिरामीको ज्यान गएको छ । अहिले अस्पतालमा ५८ जनाको उपचार भइरहेको छ ।

  • १९ बैशाख २०७८, आईतवार प्रकाशित

  • Nabintech