ब्रेकिङ

मृगौला पिडितलाई आर्थिक सहयोग

मङ्सिरः वैवाहिक महिना

लुम्बिनी प्रदेश सरकारले बुटवलबाट मन्त्रालयहरु दाङ सार्न खोजेको भन्दै कर्मचारीहरू भए आन्दोलित

 संघीय निर्वाचन: निराशा भित्रको आशा र आगामी चुनावमा ठूला दललाई चुनौती

परिवर्तनको एक वाणि युवा पुस्ता

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

१० तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने, संसद्को विशेष अधिवेशन २७ गतेका लागि आह्वान
  • हजुरकाे पाेष्ट

  • काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्को विशेष अधिवेशन आह्वान गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि वैशाख २७ गतेका लागि संसद्को विशेष अधिवेशन आह्वान गरिएको राष्ट्रपतिको कार्यलयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा १०० को उपधारा १ बमोजिम प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रष्ट गर्न चाहेकोले संसद्को विशेष अधिवेशन आह्वान गरिएको कार्यालयले जनाएको छ ।

    यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिनेबारे जानकारी गराउनुभएको हो । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने र कांग्रेसलगायत दलहरू मिलेर अविश्वासको प्रस्ताव लैजाने तयारी भएसँगै प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लाग्नुभएको हो ।

  • १९ बैशाख २०७८, आईतवार प्रकाशित

  • Nabintech