ब्रेकिङ

मृगौला पिडितलाई आर्थिक सहयोग

मङ्सिरः वैवाहिक महिना

लुम्बिनी प्रदेश सरकारले बुटवलबाट मन्त्रालयहरु दाङ सार्न खोजेको भन्दै कर्मचारीहरू भए आन्दोलित

 संघीय निर्वाचन: निराशा भित्रको आशा र आगामी चुनावमा ठूला दललाई चुनौती

परिवर्तनको एक वाणि युवा पुस्ता

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

१० तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

रुपन्देहीको शुद्धोधन गाउँपालिका एकहप्ताका लागि शिल
  • हजुरकाे पाेष्ट

  • रुपन्देहीको शुद्धोधन गाउँपालिका एकहप्ताका लागि शिल
    २० ,बुटवल,
    रुपन्देहीको शुद्धोधन गाउँपालिकामा भोलि मंगलबारबाट एकहप्ताका लागि पुर्ण रुपमा सिल गरिने भएको छ।पछिल्लो समय महामारीको रुपमा फैलिएको कोभिड १९ को दोस्रो लहरले गाउँपालिकामा दिनानुदिन सक्रमित र मृत्युु हुनेको सङ्ख्या बढ्न थालेपछि गाउँपालिका भर भोलीबाट लागू हुने गरि एकहप्ता सम्म सिल गर्ने गाउँपालिकाले निर्णय गरेको छ। निशेषाज्ञामा पनि सञ्चालनमा आएका बैंक तथा वित्तिय संस्था, किराना पसल, निजी सवारी साधन भोलिबाट पुर्ण रुपमा रोक लगाइने गाउँपालिकाले जनाएको छ। साथै अन्य  पालिकाहरुबाट गाउँपालिकामा प्रवेश गर्न रोक लगाइने छ ।
    साथै सिल अवधीको समयमा प्रहरी,स्वास्थ्यकर्मी,जनप्रतिनिधि पत्रकार ,बिरामी तथा आफन्त र अत्यावश्यक काममा हिडेका बाहेक सबैलाई ओहोरदोहोर गर्न पुर्ण रुपमा रोक लगाइएको गाउँपालिका प्रवक्ता राजेन्द्र कडेलले बताउनुभएको छ।
  • २० बैशाख २०७८, सोमबार प्रकाशित

  • Nabintech