ब्रेकिङ

फुट्ने भयो जसपा, अलग हुन बाबुराम र उपेन्द्र सहमत

रुससँग लड्न थप सहयोग माग

८ वर्षपछि नेपाल फर्किए अरुणिमा लम्साल

निजगढमा विमानस्थल बनाउने कि नबनाउने : न्यायाधीशहरुबीच बाझियो मत (पूर्णपाठ)

नागरिकता सम्बन्धी विधेयक पारित गर्न उच्च तहमा छलफल भइरहेको छ : गृहमन्त्री खाँण

अनावश्यक ढंगले जमिन प्लटिङ गर्दा अन्नबाली उत्पादनमा कमी आउन थाल्यो : ओली

माधव नेपाललाई योगेश भट्टराईको शुभकामना- २ सय वर्ष बाच्नु, सधैँ पदमा रहनु

युक्रेन युद्धयता पुटिन पहिलोपल्ट विदेश यात्रामा

नवनियुक्त ४ मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

१० निवर्तमान श्रममन्त्री श्रेष्ठले भने– माननीय छँदैछु अर्को मन्त्री हुन सकिएला

रुपन्देहीमा थपिए ५७९ नयाँ कोरोना संक्रमित, ११ जनाको मृत्यु
  • हजुरकाे पाेष्ट

  • बुटवल २० , रुपन्दहीमा पछिल्लो २४ घण्टामा १२८४ नमुना परीक्षण गर्दा ५७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा रुपन्देहीमा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    आज पनि बुटवल उपमहानगरमा सर्वाधिक संक्रमित थपिएका छन् । बुटवलमा मात्र आज २५१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । रुपन्देहीको तिलोत्तमामा १२६ जना संक्रमित थपिएका छन् भने सिद्धार्थ नगरमा ९० जना, सैनामैनामा ३२ जना, देवदहमा २० जना, ओमसतियामा १५ जना, कन्चनमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरि मायादेबी र शुद्धाेधनमा ९।९ जना, सियारीमा ८ जना, रोहिणीमा ४ जना, सम्मरीमाईमा २ जना र गैडहवामा १ जना नयाँ संक्रमित थपिएका छन्

  • २० बैशाख २०७८, सोमबार प्रकाशित

  • Nabintech