ब्रेकिङ

अर्घाखाँचीको शितगंगा नगरपालिका द्वारा घरमै पुगेर गर्भवतीको स्वास्थ्य परीक्षण

कर्णाली र सुदूरपश्चिमका केही भू-भागमा पानी र हिमपातको सम्भावना

अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै

रवि लामिछाने नेपाली नागरिकता लिन आज जिल्ला प्रशासन जाने

छैटौं लियो देवदह हाफ म्याराथन सम्पन्न,पुरूषतर्फ तिर्थ पुन र महिलातर्फ राममाया बुढा प्रथम

पृथ्वीको नजिकैबाट गयो एउटा छुद्रग्रह, ठूलो दुर्घटना टरेको खगोलिविद्को भनाइ

अष्ट्रेलियन ओपन टेनिसको महिलातर्फको उपाधि बेलारुसकी आर्यना साबलेन्काले जितिन्

सर्वोच्च अदालतद्वारा गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज

गृहमन्त्री लामिछानेको नागरिकता विवादबारे सुनुवाइ सुरु

१० माओवादी स्थायी कमिटी बैठक सुरु, राष्ट्रपति निर्वाचनबारे छलफल हुने

नेपालगन्ज मेडिकल कलेजमा उपचाररत ४ जना कोरोना संक्रमितको मृत्यु ।
  • हजुरकाे पाेष्ट

  • नेपालगन्ज । बाँकेको नेपालगन्ज मेडिकल कलेजमा उपचाररत ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरमा उपचाररत उनीहरुको गयराती मृत्यु भएको हो ।

    बैशाख १५ गते अस्पताल भर्ना भएका बर्दगोरिया, कैलालीका ८० वर्षिय पुरुषको राती ११ः४० मा मृत्यु भएको छ भने १८ गते अस्पताल भर्ना भएका नेपालगन्ज १० का ७० वर्षिय पुरुषको ११ः४० बजे मृत्यु भएको थियो । त्यसैगरि २० गते भर्ना भएका धनगढी कैलालीका ५५ वर्षिय पुरुषको बिहान ४ः३० बजे मृत्यु भएको छ भने बैशाख १९ गते भर्ना भएकी बैजनाथ बाँकेकी ६२ वर्षिया महिलाको बिहान ६ः३० बजे मृत्यु भएको छ ।

  • २१ बैशाख २०७८, मंगलवार प्रकाशित

  • Nabintech