ब्रेकिङ

माधव नेपाललाई योगेश भट्टराईको शुभकामना- २ सय वर्ष बाच्नु, सधैँ पदमा रहनु

युक्रेन युद्धयता पुटिन पहिलोपल्ट विदेश यात्रामा

नवनियुक्त ४ मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

निवर्तमान श्रममन्त्री श्रेष्ठले भने– माननीय छँदैछु अर्को मन्त्री हुन सकिएला

अश्लील र अपाच्य शैलीका तीज गीत बनाए कारबाही हुने

आयरल्यान्डसँगको पहिलो टी–२० क्रिकेटमा भारत ७ विकेटले विजयी

विद्यालय गएका छात्र खोलामा मृत फेला

नेपालका लागि अमेरिकी राजदूत बेरी फिर्ता जाँदै, नामिबियाको राजदूतमा नियुक्त

नयाँ मन्त्रीहरुको शपथ आज

१० प्रेस काउन्सिलका अध्यक्ष बस्नेतलाई नहटाउन सर्वोच्चको अन्तरिम आदेश

बुटवल उपमहानगरपालिकाद्वारा निशुल्क अक्सिजन बैंङकको सुरुवात ।
  • हजुरकाे पाेष्ट

  • बुटवल । बुटवल उपमहानगरपालिकाले उपमहानगरपालिका भित्र आइसोलेसनमा रहेका संक्रमितलाई लक्षित गरि निशुल्क अक्सिजन बैंकको सुरुवात गरेको छ । उपमहानगरले बनाएको आइसोलेसन, होटल आइसोलेसन तथा आफ्नै घरमा आइसोलेट भएका संक्रमितलाई स्वासप्रश्वासमा समस्या भएका तत्काल स्वास्थ्यकर्मीसहितको टोलीले अस्किजन लिएर पुग्ने ब्यवस्था मिलाईएको बुटवल उपमहानगरले जनाएको छ ।

    अक्सिजन बैंकको मंगलबार एक संक्षिप्त कार्यक्रमका बीच उपमहानगर प्रमुख शिवराज सुवेदीले सेवा प्रारम्भ गरेका छन् । कार्यक्रममा बोल्दै नगर प्रमुख सुबेदीले उपमहानगर कार्यालय परिसरमा अक्सिजन सहितको सिलिण्डर, सिलिण्डर बोक्ने गाडी, बिरामी बोक्ने एम्बुलेन्स र स्वास्थ्यकर्मीलाई तम्तयारी अवस्थामा राखिएको र आइसोलेशनबाट सूचना आउँदा साथ परिचालन हुनेगरि व्यवस्था मिलाइएको जानकारी दिए ।

    यस अघि कोरोना संक्रमितको मनोबल बढाउन आयुर्वेद औषधि बोकेर जनप्रतिनिधि आफै घर–घरमै गुग्ने कामको सुरुवात गरेको बुटवल उपमहानगरले अक्सिजनको माग बढेपछि स्वास्थ्यकर्मी सहितको टोलीले सिलिन्डर पु¥याउने गरि नेपालमै नयाँ कामको थालनी गरेको दाबी गरेको छ ।

    पहिलो चरणमा एक सय थान सिलिण्डर, अक्सिजन बोक्ने गाडी, स्वास्थ्यकर्मी बोक्ने गाडी र एम्बुलेन्सलाई तयारी अवस्थामा राखिएको छ ।

     

  • २१ बैशाख २०७८, मंगलवार प्रकाशित

  • Nabintech