ब्रेकिङ

मृगौला पिडितलाई आर्थिक सहयोग

मङ्सिरः वैवाहिक महिना

लुम्बिनी प्रदेश सरकारले बुटवलबाट मन्त्रालयहरु दाङ सार्न खोजेको भन्दै कर्मचारीहरू भए आन्दोलित

 संघीय निर्वाचन: निराशा भित्रको आशा र आगामी चुनावमा ठूला दललाई चुनौती

परिवर्तनको एक वाणि युवा पुस्ता

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

१० तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

काठमाण्डाै उपत्यका छाड्न, १० दिन क्वरेण्टीन बस्ने संबन्धित पालिकाको सिफारिस अनिबार्य ।
  • हजुरकाे पाेष्ट

  • २१ बैशाख,काठमाण्डाै – सम्बन्धित पालिकाले १० दिन क्वरेण्टीनमा बस्ने सिफारिस दिएपछि काठमाण्डौ उपत्यकाबाट बाहिर जान पाइने भएको छ ।

    निषेधाज्ञा लम्ब्याउन बसेको काठमाण्डौ उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले सम्बन्धित गाउँपालिका वा नगरपालिकाले अनिवार्य रूपले १० दिन क्वरेण्टीन राख्ने प्रतिबद्धतासहितको सिफारिसका आधारमा जान दिने निर्णय गरेको हो ।

    काठमाण्डौ उपत्यकाबाट गएर पुग्ने सम्बन्धित पालिकाले सिफारिस दिएमा उपत्यका छाड्न दिने निर्णय भएको काठमाण्डौमा प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

    Kathmandu

  • २१ बैशाख २०७८, मंगलवार प्रकाशित

  • Nabintech