ब्रेकिङ

कम्युनिष्ट पार्टीहरु कहिल्यै विदेशीसामु लम्पसार पर्दैनन् : नेपाल

नयाँ–नयाँ प्रविधिबाट हुने डिजिटल कारोबारको अध्ययन लेखा परीक्षकहरुले गर्नुपर्छ : अर्थमन्त्री शर्मा

मन्त्री फेर्ने पार्टीको निर्णय प्रचण्ड र प्रधानमन्त्रीका कारण कार्यान्वन भएन : सांसद चौधरी

नेकपा एसमा खैलाबैला : मन्त्री हेरफेरविरुद्ध उभिए १० सांसद

नेप्से परिसूचक १३.७८ अंकले बढ्यो

कर घटाउन माग गर्दै आन्दोलनमा उत्रिएका उद्योगी भन्छन् – यस्तै नीति रहे देश श्रीलंका बन्छ

सांसदहरुले भने, ‘यौन हिंसामा परेका पीडितलाई राज्य कोषबाट क्षतिपूर्ति दिलाउनुपर्छ’

नेपालमा फेरि बढ्न थाले संक्रमित, १२ जना निको हुँदा ४९ जना थपिए नयाँ संक्रमित

पेट्रोलियम पद्धार्थको मूल्य घटाउन सरकारलाई सांसदको ध्यानाकर्षण

१० वायुसेवा निगममा महाप्रबन्धकको अस्थायी जिम्मेवारी ज्वारचनलाई

संघीय संसदका सांसदहरुको कोरोना परीक्षण सुरु ।
  • हजुरकाे पाेष्ट

  • संघीय संसदका सांसदहरुको कोरोना परीक्षण सुरु ।

     

    काठमाडौं , संघीय संसदका सांसदहरुको कोरोना परीक्षण सुरु भएको छ । नयाँ वानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा आज र भोलि सांसदहरुको पीसीआर परीक्षण सुरु गरिएको हो । बिहान १० बजेदेखि साँझ ५ बजेसम्म स्वाव संकलन हुने संसद सचिवालयले जनाएको छ ।संघीय संसदका दुवै सदनका सबै सांसदहरु, कर्मचारीहरु, स्वकीय सचिवालयका कर्मचारीहरु, मर्यादापालकहरु र संसदीय मामिलामा समाचार संकलन गर्ने पत्रकारहरुको स्वाव संकलन हुने सचिवालयले जनाएको थियो ।

    भएको छ ।नयाँ वानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा आज र भोलि सांसदहरुको पीसीआर परीक्षण सुरु गरिएको हो । बिहान १० बजेदेखि साँझ ५ बजेसम्म स्वाव संकलन हुने संसद सचिवालयले जनाएको छ ।

    संघीय संसदका दुवै सदनका सबै सांसदहरु, कर्मचारीहरु, स्वकीय सचिवालयका कर्मचारीहरु, मर्यादापालकहरु र संसदीय मामिलामा समाचार संकलन गर्ने पत्रकारहरुको स्वाव संकलन हुने सचिवालयले जनाएको थियो ।

  • २२ बैशाख २०७८, बुधबार प्रकाशित

  • Nabintech