ब्रेकिङ

छानबिन समितिको निष्कर्ष : विमला वलीको व्यवहार पदीय मर्यादा विपरीत

पार्टी घोषणाको सातौं दिनमै वामदेव गौतम निष्कासित !

गुल्मीमा बुहारी बलात्कारको आरोपमा जेठाजु पक्राउ

लमजुङका ७६ प्रतिशत पानीमा दिसाजन्य पदार्थको मिश्रण

सुदूरपश्चिममा बजेटको विरोध नगर्न सांसदहरुलाई माओवादी केन्द्रको निर्देशन

मोरङमा आगो लगाएर महिलाको हत्या, श्रीमान पक्राउ

अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षले राष्ट्रिय भेला आयोजक समिति घोषणा गर्दै

चुनावी रणनीति बनाउन एमाले सचिवालय बैठक आइतबारबाट

विमलालाई जोगाउन मुख्यमन्त्री प्रयत्नशील, छानविन प्रतिवेदन सार्वजनिक गर्न आलटाल

१० जसपाको केन्द्रीय समिति बैठक वीरगञ्जमा बस्ने

लुम्बिनी प्रदेश सरकारमा थपिएका तीन जना मन्त्रीहरुद्वारा सफथ ग्रहण ।
  • हजुरकाे पाेष्ट

  • बुटवल,बैशाख २२  लुम्बिनी प्रदेश सरकारमा थपिएका तीन जना मन्त्रीहरुले सपथग्रहण गर्नु भएको छ । बुधबार सपथग्रमण गर्नेहरुमा आन्तरिक मामिला तथा कानुनमन्त्री चेतनारायण आचार्य,स्वास्थ्य तथा जनसंख्यामन्त्री भोजप्रसाद श्रेष्ठ र शिक्षा तथा सामाजिक विकासमन्त्री धर्मबहादुर लाल श्रीवास्तव हुनुहुन्छ ।
    उहाँहरुलाई प्रदेश प्रमुख धर्मनाथ यादवले सपथग्रहण गराउनु भएको हो । समारोहमा मुख्यमन्त्री शंकर पोखरेल,अन्यमन्त्री लगायतको उपस्थिति थियो ।

  • २२ बैशाख २०७८, बुधबार प्रकाशित

  • Nabintech