ब्रेकिङ

लुम्बिनी वल्ड स्कुल मधाैलीयामा सरस्वती पुजा तथा पुस्तक प्रर्दशनी सम्पन्न ।

देवदह नगर अस्पताल र स्वास्थ्य बीमा बोर्डबीच सम्झौता,देवदह बासीमा खुसियाली ।

पब्लिक माध्यमिक विद्यालय सियारीकाे स्वर्ण महोत्सव विविध कार्यक्रम तथा सम्मान गर्दै गर्याे समापन

देवदह नगरपालिकाले विद्यालयहरूलाई पुर्ण बालमैत्री विद्यालयमा रूपान्तर गर्न अनुगमन कार्यलाई तिब्रता पार्दै ।

प्रेम प्रसादको सम्झनामा गोल्डेन जुब्लीले गर्यो श्रद्धाञ्जली सभा

मणिवाला सर्प भन्दै दाङमा सुन र नगद ठगी : एक जना पक्राउ, दुई जनाको खोजी चल्दै

पब्लिक मा.वि छपियामा स्वर्ण महाेत्सवकाे अवसरमा आजिवन सदस्य सम्मान कार्यक्रम सम्पन्न

अक्सफोर्ड मा. वि बुटवलमा आधारभूत तहको पुरस्कार वितरण एक समारोहकाबीच सम्पन्न ।

बाजुरा केन्द्रविन्दु भएर पाँच दशमलव ९ रेक्टर स्केलको भूकम्प

१० संसदीय विशेष समितिको सिफारिस : संघमा १५ वटा मन्त्रालय, प्रदेशमा न्यूनतम ५ मन्त्री

प्रधानमन्त्री केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उहाँकै निवास बूढानीलकण्ठ ।
  • हजुरकाे पाेष्ट

  • प्रधानमन्त्री केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उहाँकै निवास बूढानीलकण्ठ ।

    काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उहाँकै निवास बूढानीलकण्ठ जानुभएको छ । महासचिव ईश्वर पोख्रेल, नेताहरू सुवास नेम्वाङ र रामबहादुर थापालाई लिएर देउवालाई भेट्न ओली उहाँकै निवास जानुभएको हो ।

    आउँदाे जेठ ६ गते हुने राष्ट्रिय सभाका सदस्यको उपचुनाव र  २७ गते संसदमा विश्वासको मत लिने लगायतका विषयमा छलफल गर्न ओली देउवालाई भेट्न जानुभएको हो ।

    राष्ट्रिय सभा सदस्यको चुनावमा कांग्रेसले माओवादी केन्द्र र जसपासहितको गठबन्धनमा उठेका खिमलाल देवकोटालाई समर्थन गर्ने निर्णय गरिसकेको छ । कांग्रेसले हिजो प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ,

  • २२ बैशाख २०७८, बुधबार प्रकाशित

  • Nabintech