ब्रेकिङ

माधव नेपाललाई योगेश भट्टराईको शुभकामना- २ सय वर्ष बाच्नु, सधैँ पदमा रहनु

युक्रेन युद्धयता पुटिन पहिलोपल्ट विदेश यात्रामा

नवनियुक्त ४ मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

निवर्तमान श्रममन्त्री श्रेष्ठले भने– माननीय छँदैछु अर्को मन्त्री हुन सकिएला

अश्लील र अपाच्य शैलीका तीज गीत बनाए कारबाही हुने

आयरल्यान्डसँगको पहिलो टी–२० क्रिकेटमा भारत ७ विकेटले विजयी

विद्यालय गएका छात्र खोलामा मृत फेला

नेपालका लागि अमेरिकी राजदूत बेरी फिर्ता जाँदै, नामिबियाको राजदूतमा नियुक्त

नयाँ मन्त्रीहरुको शपथ आज

१० प्रेस काउन्सिलका अध्यक्ष बस्नेतलाई नहटाउन सर्वोच्चको अन्तरिम आदेश

९०७० जनामा काेराेना सङ्क्रमण, ५४ जनाकाे ज्यान गयाे ।

२७०७ संक्रमणमुक्त

  • हजुरकाे पाेष्ट

  • बैशाख २३,काठमाण्डाै –

    पछिल्लाे २४ घण्टामा देशभर नाै हजार ७० जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । २० हजार तीन सय ६७ जनाकाे पीसीआर परीक्षण गर्दा आठ हजार नाै सय ७० जना र सात सय ७५ जनाकाे एन्टिजेन परीक्षण गर्दा एक सय जनामा सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । याेसँगै नेपालमा काेराेना सङ्क्रमण पुष्टि हुनेकाे सङ्ख्या तीन लाख ६८ हजार पाँच सय ८० पुगेकाे छ ।

    यस्तै पछिल्लाे २४ घण्टामा दुई हजार सात सय सात जना निकाे भएसँगै सङ्क्रमणमुक्त हुनेकाे सङ्ख्या दुई लाख ९२ हजार चार सय ९० पुगेकाे छ ।

    पछिल्लाे २४ घण्टामा सङ्क्रमणबाट ५४ जनाले ज्यान गुमाएका छन्, याेसँगै ज्यान गुमाउनेकाे सङ्ख्या तीन हजार पाँच सय २९ पुगेकाे छ । आज देशभर ७२ हजार पाँच सय ६१ जना सक्रिय सङ्क्रमित छन् ।

  • २३ बैशाख २०७८, बिहीबार प्रकाशित

  • Nabintech