ब्रेकिङ

छानबिन समितिको निष्कर्ष : विमला वलीको व्यवहार पदीय मर्यादा विपरीत

पार्टी घोषणाको सातौं दिनमै वामदेव गौतम निष्कासित !

गुल्मीमा बुहारी बलात्कारको आरोपमा जेठाजु पक्राउ

लमजुङका ७६ प्रतिशत पानीमा दिसाजन्य पदार्थको मिश्रण

सुदूरपश्चिममा बजेटको विरोध नगर्न सांसदहरुलाई माओवादी केन्द्रको निर्देशन

मोरङमा आगो लगाएर महिलाको हत्या, श्रीमान पक्राउ

अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षले राष्ट्रिय भेला आयोजक समिति घोषणा गर्दै

चुनावी रणनीति बनाउन एमाले सचिवालय बैठक आइतबारबाट

विमलालाई जोगाउन मुख्यमन्त्री प्रयत्नशील, छानविन प्रतिवेदन सार्वजनिक गर्न आलटाल

१० जसपाको केन्द्रीय समिति बैठक वीरगञ्जमा बस्ने

अक्सफोर्ड-एस्ट्राजेनेकाको खोप सुरक्षित र प्रभावकारी रहेको निष्कर्ष
  • हजुरकाे पाेष्ट

  • अक्सफोर्ड-एस्ट्राजेनेकाको कोरोनाविरुद्धको खोप सुरक्षित र प्रभावकारी रहेको युरोपेली सङ्घ (ईयू)को औषधि नियामक निकाय (ईएमए)ले निष्कर्ष निकालेको छ ।

    ईएमएको समीक्षाका क्रममा अक्सफर्ड-एस्ट्राजेनेकाकाे खोपले रगत जम्ने उच्च जोखिमसँग नजोडिएको पाइएको हो । तर थोरै सङ्ख्यामा हुनसक्ने निकै दुर्लभ अवस्थालाई भने पूर्णरूपमा नकार्न नसकिने ईएमएले जनाएको छ ।

    यो खोप र रगत जम्ने समस्याबीच सम्बन्ध हुनसक्ने भन्ने आशङ्काकाबीच युरोपेली सङ्घका १३ देशहरूले खोपमा अस्थायी प्रतिबन्ध लगाएपछि ईएमएले अनुसन्धान गरेको थियो । इटली, स्पेन र जर्मनीसहितका केही देशले भने यो खोपको प्रयोगलाई आजदेखि पुनः सुरु गर्ने घोषणा गरेका छन् ।

    स्वीडेनले निर्णय लिनका लागि आफूलाई केही दिन चाहिने जनाएको छ । विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले यो खोपको प्रयोग जारी राख्न आग्रह गरेको छ । यो खोपको सुरक्षाबारे आज डब्लूएचओले आफ्नो समीक्षाका नतिजा सार्वजनिक गर्दैछ ।

  • ६ चैत्र २०७७, शुक्रबार प्रकाशित

  • Nabintech