ब्रेकिङ

छानबिन समितिको निष्कर्ष : विमला वलीको व्यवहार पदीय मर्यादा विपरीत

पार्टी घोषणाको सातौं दिनमै वामदेव गौतम निष्कासित !

गुल्मीमा बुहारी बलात्कारको आरोपमा जेठाजु पक्राउ

लमजुङका ७६ प्रतिशत पानीमा दिसाजन्य पदार्थको मिश्रण

सुदूरपश्चिममा बजेटको विरोध नगर्न सांसदहरुलाई माओवादी केन्द्रको निर्देशन

मोरङमा आगो लगाएर महिलाको हत्या, श्रीमान पक्राउ

अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षले राष्ट्रिय भेला आयोजक समिति घोषणा गर्दै

चुनावी रणनीति बनाउन एमाले सचिवालय बैठक आइतबारबाट

विमलालाई जोगाउन मुख्यमन्त्री प्रयत्नशील, छानविन प्रतिवेदन सार्वजनिक गर्न आलटाल

१० जसपाको केन्द्रीय समिति बैठक वीरगञ्जमा बस्ने

सांसद पन्थी स्वास्थ्य सामाग्रि बाेकेर गाउँगाउँमा ।
  • हजुरकाे पाेष्ट

  • कपिलवस्तु ,

    काेराेना भाइरसकाे लहर बढेसङगै अघिल्लो वर्ष सबैभन्दा बढी कोरोना प्रभावित भएको यसोधरा गाउपालिकाका कर्मचारि  र जनताकाे स्वास्थ्यलाइ मध्यनजर गदै कपिलबस्तु प्रदेश सभा सदस्य विष्णु पन्थीले  यसोधरा गाउपालिकाका अध्यक्ष गिरजेश पाण्डेलाइ विभिन्न स्वास्थ्य सामाग्रि प्रदान गर्नुभएकाे छ ।साथै अन्य ठाउँमा  कोरोना बिरोधि सामाग्री हस्तान्तरण गर्ने जानकारी दिनुभयाे । सांसद पन्थीले अधिल्लाे बर्ष पनि जिल्लाका धेरै ठाउँमा सामाग्रि वितरण गर्नुभएकाे थियाे ।

  • २३ बैशाख २०७८, बिहीबार प्रकाशित

  • Nabintech