ब्रेकिङ

मृगौला पिडितलाई आर्थिक सहयोग

मङ्सिरः वैवाहिक महिना

लुम्बिनी प्रदेश सरकारले बुटवलबाट मन्त्रालयहरु दाङ सार्न खोजेको भन्दै कर्मचारीहरू भए आन्दोलित

 संघीय निर्वाचन: निराशा भित्रको आशा र आगामी चुनावमा ठूला दललाई चुनौती

परिवर्तनको एक वाणि युवा पुस्ता

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

१० तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

प्रधानमन्त्री ओलीले बोलाए निकट नेताहरुलाई बालुवाटार
  • हजुरकाे पाेष्ट

  • काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफु निकट नेताहरुको बैठक बोलाएका छन् ।

    प्रतिनिधिसभामा विश्वासको मत लिने दिन नजिकिँदै गएको र राष्ट्रियसभाको रिक्त पदमा आजै उम्मेदवारको टुंगो लगाउनुपर्ने भएका कारण ओलीले नेताहरुसँग छलफल गर्न लागेका हुन् । माधवकुमार नेपाल पक्ष विपक्षी दलहरुसँग मिलेर उम्मेदवार उठाएपछि ओली थप दबाबमा परेका छन् ।

    दुई दिनअघि सम्म नेपाल पक्षलाई  कारवाही गर्दै हिँडेका ओलीले अन्तिम समयमा आएर नेपाल पक्षलाई फकाउन सबै उपाय गरिरहेका छन् । ओलीकै सुझावमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेता नेपालसँग बिहीबार मध्यरातसम्म छलफल गरेकी छिन् । अर्कोतर्फ ओली निकट नेताहरु महासचिव इश्वर पोखरेल, सुवास नेम्वाङ र विष्णु पौडेलले नेपाल निकट नेताहरु घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डेहरुलाई अलगअलग र सामुहिक रुपमा समेत छलफल गरिरहेका छन् ।

  • २४ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • Nabintech