ब्रेकिङ

मृगौला पिडितलाई आर्थिक सहयोग

मङ्सिरः वैवाहिक महिना

लुम्बिनी प्रदेश सरकारले बुटवलबाट मन्त्रालयहरु दाङ सार्न खोजेको भन्दै कर्मचारीहरू भए आन्दोलित

 संघीय निर्वाचन: निराशा भित्रको आशा र आगामी चुनावमा ठूला दललाई चुनौती

परिवर्तनको एक वाणि युवा पुस्ता

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

१० तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

कोहलपुरमा लिक्विड अक्सिजनको ट्याङ्कर पुग्यो, अक्सिजनको समस्या कम हुने अपेक्षा ।
  • हजुरकाे पाेष्ट

  • कोहलपुरमा लिक्विड अक्सिजनको ट्याङ्कर पुग्यो, अक्सिजनको समस्या कम हुने अपेक्षा ।

    नेपालगन्ज २६ लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले ७ घण्टा पहिले बाँकेको कोहलपुरमा लिक्पिड अक्सिजन पुगिसकेको स्टाटस पोष्ट गरेपनि कोहलपुरमा दिउँसो ३ बजे लिक्पिड अक्सिजन बोकेको ट्याङ्कर पुगेको छ । ३ बजे पुगेको अक्सिजनको ट्याङकर नेपालगन्ज मेडिकल कलेजको ग्याँस च्याम्बरमा झारिँदै गरेको नेपालगन्ज् मेडिकल कलेजले जनाएको छ ।

    मेडिकल कलेजमा अक्सिजनको स्टक समिएपछि कलेजले सुचना निकालेर कोरोना संक्रमणको नयाँ संक्रमितको भर्ना रोकेको थियो । कलेजका प्रबन्ध सञ्चालक डा. सुरेशकुमार कनोडियाले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै हाल कलेजले १३५ बेड सञ्चालन गरिरहेको र अक्सिजनको चरम अभाव भएको हुँदा अब थप बिरामी भर्ना गर्न सक्ने अवस्था नरहेको उल्लेख गरेका थिए ।

  • २६ बैशाख २०७८, आईतवार प्रकाशित

  • Nabintech