उषाकिरण कृषि सहकारीको पाचौं वार्षिक साधारणसभा सम्पन्न
  • हजुरकाे पाेष्ट

  • १० पुस, अर्घाखाँची / श्री उषाकिरण कृषि सहकारी लिमिटेड, छत्रदेव ७, अर्घाखाँची काे शाेभाखर पाण्डेयकाे अध्यक्षतामा पाचौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

                यस सहकारीले अर्घाखाँची काे कृषिकाे उर्भर ठाउँ भगवतीमा कृयासिल कृषकहरुकाे सहकारी भएको र उत्कृष्ट कृषकलाई सम्मान समेत गरेकाे छ । आफ्नाे जाग्गा र भाडामा वाजाे जग्गा लिएर व्यावसायिक रुपमा खेति गर्दै आएका शेयर सदस्य टुल्काराम पाण्डे लाई सम्मान तथा पुरस्कृत गरेकाे छ ।                                 जस कार्यक्रममा प्रमुख अतिथि छत्रदेव ७ का अध्यक्ष शाेभाखर पाण्डे काे प्रमुख आतिथ्यतामा सुरु भएको कार्यक्रममा जनप्रिय बचत तथा ऋण सहकारी का अध्यक्ष गाेपाल पाण्डे काे विशेष आतिथ्यता, सरस्वती माध्यमिक विद्यालयका प्रचार्य ठाकुरप्रसाद पाण्डेयकाे विशिष्ट आतिथ्यता तथा शुभप्रभात कृषि सहकारीकाे अध्यक्ष बावुराम पाण्डेकाे विशेष आतिथ्यतामा सञ्चालन भएको छ । अथितिहरुले सहकारी र कृषकलाई व्यावसायिक वनाउन सवै क्षेत्रवाट लाग्ने वताउदै अतिथिहरुले जाेड दिएका थिए । साथै यस क्षेत्रकै उत्कृष्ट सहकारी भएको प्रमुख अतिथिले दावि समेत गरेका थिए ।                   

    कार्यक्रम संस्थाका अध्यक्ष शाेभाखर पाण्डेय काे अध्यक्षता उपाध्यक्ष भाेलानाथ पाण्येकाे स्वागत मन्तव्य र सञ्चालन व्यावस्थापन समिति सदस्य टामलाल पाण्डेयले कार्यक्रम गरेका थिए । संथाले एक कराेड वरावरकाे आयव्यय प्रस्तुत गरेकाे छ ।

  • १० पुष २०७८, शनिबार प्रकाशित

  • Nabintech