ब्रेकिङ

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

टी–२० विश्वकप : श्रीलंकालाई हराउँदै इंग्ल्याण्ड सेमिफाइनलमा, आयोजक अष्ट्रेलिया बाहिरियो

कसैले दार्चुला पुगेर भाषण गर्दैमा लिम्पियाधुरा फिर्ता हुँदैन, : देउवा

प्रचण्डलाई भोट माग्दै बाबुरामले भने– भोलिको प्रधानमन्त्री उहाँ नै हो

नवलपुर बस दुर्घटनाका ५ जना मृतकको सनाखत

१० शिवराज नगरपालिकाले पनि कार्यपालिका बैठक प्रत्यक्ष प्रशारण गर्ने

आर्थिक अनुसन्धान सम्बन्धि सीप विकासको लागि, अनुसन्धान केन्द्रद्वारा आजबाट भर्चुअल तालिम सुरु ।
  • हजुरकाे पाेष्ट

  • २५ बैशाख बुटवल,
    राष्ट्रिय अर्थतन्त्रका विविध आयाममाथि प्राज्ञिक खाेज अनुसन्धान तथा प्रकाशन मुख्य लक्ष्य बनाएर स्थापना भएको आर्थिक अनुसन्धान केन्द्र , नेपाल बुटवल ११ रुपन्देहीले हाल महामारीको समयमा घरघरमा बस्नु भएका आफ्ना सदस्यहरुलाई अर्थतन्त्रका विविध विषयमा विज्ञता प्राप्त गरेका विज्ञ प्रशिक्षकबाट अनुसन्धान सम्बन्धि सीप विकासको लागि, आजबाट भर्चुअल तालिमको सुरुवात गरेको छ ।

    कार्यक्रम हरेक दिन दुई घण्टाकाे रहने र प्रत्येक दिन फरक फरक विधामा प्रशिक्षकले तालिम दिनेे साे कार्यक्रम १५ दिन सम्म लगातार सञ्चालन हुनेछ । सस्थाले याे पटक आफ्ना सदस्यहरुलाई मात्रै तालिममा सहभागी गराउने र दाेस्राे चरणमा अनुसन्धानमा रुचि राख्ने सम्पुर्ण क्षेत्रका व्यक्तिहरुलाई सहभागी गराउनेछ ।

    विशेषगरी बुटवल आसपासमा अझैसम्म पनि प्राज्ञिक अनुसन्धानका कार्यक्रमलाई प्राथमिकता नदिने गरेकाले त्यसकाे अभावलाई न्युनिकरण गर्न यस्तो कार्यक्रमकाे सुरुवात गरिएको हाे ।

    हुमराज भुसालकाे अध्यक्षता , बिनाेद बेलवासेकाे स्वागत रहेकाे उद्घाटन कार्यक्रमकाे सञ्चालन सचिव बालकृष्ण आचार्य गर्नुभएकाे थियाे साे कार्यक्रममा सहभागीलाई प्रशिक्षक अमर डि सि ले परिमाणात्मक अनुसन्धान पद्धतिका बारे जानकारी प्रदान गर्नु भएको कार्यक्रमका अध्यक्ष हुमराज भुसालले जानकारि दिनुभयाे ।

  • २५ बैशाख २०७८, शनिबार प्रकाशित

  • Nabintech