ब्रेकिङ

एमालेवाट निर्वाचित जनप्रतिनिधिहरुलाइ छत्रदेवमा प्रशिक्षण, आफ्नाे अडान कायमै

छानबिन समितिको निष्कर्ष : विमला वलीको व्यवहार पदीय मर्यादा विपरीत

पार्टी घोषणाको सातौं दिनमै वामदेव गौतम निष्कासित !

गुल्मीमा बुहारी बलात्कारको आरोपमा जेठाजु पक्राउ

लमजुङका ७६ प्रतिशत पानीमा दिसाजन्य पदार्थको मिश्रण

सुदूरपश्चिममा बजेटको विरोध नगर्न सांसदहरुलाई माओवादी केन्द्रको निर्देशन

मोरङमा आगो लगाएर महिलाको हत्या, श्रीमान पक्राउ

अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षले राष्ट्रिय भेला आयोजक समिति घोषणा गर्दै

चुनावी रणनीति बनाउन एमाले सचिवालय बैठक आइतबारबाट

१० विमलालाई जोगाउन मुख्यमन्त्री प्रयत्नशील, छानविन प्रतिवेदन सार्वजनिक गर्न आलटाल

प्रतिनिधि र राष्ट्रिय सभाका १९ जना सांसदमा कोरोना संक्रमण पुष्टि ।
  • हजुरकाे पाेष्ट

  • काठमाण्डाै – प्रतिनिधि र राष्ट्रिय सभाका गरी १९ जना सांसदमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    गएको २२, २३ र २४ गते गरिएको पीसीआर परीक्षणमा प्रतिनिधि सभाका १८ र राष्ट्रिय सभाका एक जना सांसदको रिपोर्ट पोजेटिभ आएको संसद सचिवालयले जनाएको छ । यस्तै, सांसद बाहेक संसद सचिवालयका कर्मचारी, मर्यादापालक, स्वकीय सचिव, सुरक्षाकर्मी, संसदीय मामिला पत्रकार तथा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र आईसीसीका गरी एक सय ४१ जना कर्मचारीमा पनि संक्रमण देखिएको छ ।

    २ सय ५ जना सांसद र अन्य एक हजार ३० जना गरी कुल १ हजार २ सय ३५ जनाको पीसीआर परीक्षण गर्दा सांसदसहित एक सय ६० जनामा काेराेना पोजेटिभ देखिएको हो । १ हजार २ सय ३५ जनामध्ये एक जनाको भने रिपोर्ट आउन बाँकी छ ।

  • २५ बैशाख २०७८, शनिबार प्रकाशित

  • Nabintech