ब्रेकिङ

लुम्बिनी वल्ड स्कुल मधाैलीयामा सरस्वती पुजा तथा पुस्तक प्रर्दशनी सम्पन्न ।

देवदह नगर अस्पताल र स्वास्थ्य बीमा बोर्डबीच सम्झौता,देवदह बासीमा खुसियाली ।

पब्लिक माध्यमिक विद्यालय सियारीकाे स्वर्ण महोत्सव विविध कार्यक्रम तथा सम्मान गर्दै गर्याे समापन

देवदह नगरपालिकाले विद्यालयहरूलाई पुर्ण बालमैत्री विद्यालयमा रूपान्तर गर्न अनुगमन कार्यलाई तिब्रता पार्दै ।

प्रेम प्रसादको सम्झनामा गोल्डेन जुब्लीले गर्यो श्रद्धाञ्जली सभा

मणिवाला सर्प भन्दै दाङमा सुन र नगद ठगी : एक जना पक्राउ, दुई जनाको खोजी चल्दै

पब्लिक मा.वि छपियामा स्वर्ण महाेत्सवकाे अवसरमा आजिवन सदस्य सम्मान कार्यक्रम सम्पन्न

अक्सफोर्ड मा. वि बुटवलमा आधारभूत तहको पुरस्कार वितरण एक समारोहकाबीच सम्पन्न ।

बाजुरा केन्द्रविन्दु भएर पाँच दशमलव ९ रेक्टर स्केलको भूकम्प

१० संसदीय विशेष समितिको सिफारिस : संघमा १५ वटा मन्त्रालय, प्रदेशमा न्यूनतम ५ मन्त्री

नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने ।
  • हजुरकाे पाेष्ट

  • काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको शनिबार बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीाई विश्वासको मत नदिने निर्णय गरेको हो ।

    बैठकले आफ्नै नेतृत्वको सरकार निर्माणको प्रयास जारी राख्ने निर्णय गरेको छ । यस्तै, प्रधानमन्त्री ओलीको राजीनामाको माग गर्ने निर्णय पनि बैठकले गरेको छ ।

    यसअघि यही वैशाख २१ गते बसेको कांग्रेस पदाधिकारी बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मत हासिल गर्न असफल बनाउने निर्णय गरेको थियो ।

    संसदीय दल बैठकले सोही निर्णयलाई अनुमोदन गरेको हो

  • २५ बैशाख २०७८, शनिबार प्रकाशित

  • Nabintech