काठमाण्डाै –
मन्त्रिपरिषद् बैठक अहिले बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो ।
संसदमा विश्वासको मत लिने दिन नजिकिँदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले आज बैठक बोलाउनु भएको हो । बैठकमा पछिल्लो राजनीतिक घटना क्रमबारे छलफल भइरहेको छ ।