ब्रेकिङ

माधव नेपाललाई योगेश भट्टराईको शुभकामना- २ सय वर्ष बाच्नु, सधैँ पदमा रहनु

युक्रेन युद्धयता पुटिन पहिलोपल्ट विदेश यात्रामा

नवनियुक्त ४ मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

निवर्तमान श्रममन्त्री श्रेष्ठले भने– माननीय छँदैछु अर्को मन्त्री हुन सकिएला

अश्लील र अपाच्य शैलीका तीज गीत बनाए कारबाही हुने

आयरल्यान्डसँगको पहिलो टी–२० क्रिकेटमा भारत ७ विकेटले विजयी

विद्यालय गएका छात्र खोलामा मृत फेला

नेपालका लागि अमेरिकी राजदूत बेरी फिर्ता जाँदै, नामिबियाको राजदूतमा नियुक्त

नयाँ मन्त्रीहरुको शपथ आज

१० प्रेस काउन्सिलका अध्यक्ष बस्नेतलाई नहटाउन सर्वोच्चको अन्तरिम आदेश

सन्धिखर्ककि एक युवति नवलपरासिकाे जँगलमा मृत फेला ।
  • हजुरकाे पाेष्ट

  • २६ बैशाख बुटवल,

    पश्चिम नवलपरासीको गैडाखाल जङ्गलमा मृत फेला अर्घाखाँचीकी २४ वर्षिया एक युवती रहेकाे खुलासा अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १२ कुञ्जरेकी एक युवती पश्चिम् नवलपरासीको सुनवल नगरपालिका वार्ड नम्बर १० गैडाखालमा मृत फेला परेकी छिन् ।

     

    सनपा १२ की २४ वर्षिया शान्ता कुवरको गैडाखालमा बेवारिसे अवस्थामा शब फेला परेको हो । भैरहवा मेडिकल कलेजमा सिक्योरिटी गार्ड गर्दै आएकी उनी वैशाख २३ गते बिहीवार साँझ मृत अबस्थामा जङ्गलमा फेला परेकी थिइन् ।

    उनी बिगत केही समयदेखि रुपन्देही बस्दै आएकी थिइन् । शबलाई हिजो नै उनको आफन्तलाई बुझाएको छ । उनको आत्म हत्या हो कि हत्या हो भनेर अझै खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले बताए । घटनाको थप अनुसन्धान भैइरहेको प्रहरीले बताएको छ ।

  • २६ बैशाख २०७८, आईतवार प्रकाशित

  • Nabintech