ब्रेकिङ

छानबिन समितिको निष्कर्ष : विमला वलीको व्यवहार पदीय मर्यादा विपरीत

पार्टी घोषणाको सातौं दिनमै वामदेव गौतम निष्कासित !

गुल्मीमा बुहारी बलात्कारको आरोपमा जेठाजु पक्राउ

लमजुङका ७६ प्रतिशत पानीमा दिसाजन्य पदार्थको मिश्रण

सुदूरपश्चिममा बजेटको विरोध नगर्न सांसदहरुलाई माओवादी केन्द्रको निर्देशन

मोरङमा आगो लगाएर महिलाको हत्या, श्रीमान पक्राउ

अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षले राष्ट्रिय भेला आयोजक समिति घोषणा गर्दै

चुनावी रणनीति बनाउन एमाले सचिवालय बैठक आइतबारबाट

विमलालाई जोगाउन मुख्यमन्त्री प्रयत्नशील, छानविन प्रतिवेदन सार्वजनिक गर्न आलटाल

१० जसपाको केन्द्रीय समिति बैठक वीरगञ्जमा बस्ने

कोरोना पुष्टि भएका सांसदले पनि मतदान गर्न पाउने, विशेष अधिवेशन भोलि नै अन्त्य गर्ने तयारी ।
  • हजुरकाे पाेष्ट

  • काठमाण्डाै – कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएका सांसदले पनि संसदमा मतदान गर्न पाउने भएका छन् ।

    प्रतिनिधि सभाको कार्यव्यवस्था समिति बैठकले स्वास्थ्य अनुकूल भएर संसद् सचिवालयमा उपस्थित हुन सक्ने सांसदलाई मतदानमा भाग लिन दिने निर्णय गरेको संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिनुभयो । सङ्क्रमण पुष्टि भएका सांसदलाई मतदानका लागि छुट्टै कोठाको व्यवस्था गर्नेसमेत उहाँले जानकारी दिनुभयो ।

    प्रधानमन्त्री ओलीले भोलि संसदबाट विश्वासको मत लिने कार्यक्रम छ । यस्तै सरकारलाई दिएको समर्थन फिर्ता लिएको नेकपा माओवादी केन्द्रका सांसदलाई प्रतिपक्षको रूपमा बसाइ व्यवस्था गर्ने पनि प्रवक्ता पाण्डेले जानकारी दिनुभयो ।

    कोरोना महामारीको सङ्कटलाई ध्यान दिएर प्रधानमन्त्रीले लिने अविश्वासकाे प्रस्तावबारेका सबै प्रक्रिया टुङ्ग्याएर भोलि नै विशेष अधिवेशन सक्ने पनि निर्णय भएको उहाँले बताउनुभयो ।

  • २६ बैशाख २०७८, आईतवार प्रकाशित

  • Nabintech