बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीकाे सम्माेधन । लाइभ
  • हजुरकाे पाेष्ट

  • २७ बैशाख २०७८, सोमबार
  • २७ वैशाख, काठमाडौं । संसद बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लिन खोजेको विश्वासको मतको छिनोफानो हुने छ । विश्वासको मत लिने प्रयोजनका लागि मात्रै बैठक बोलाइएकाले अन्य कार्यसूची छैन ।

  • २७ बैशाख २०७८, सोमबार प्रकाशित