ब्रेकिङ

एमालेवाट निर्वाचित जनप्रतिनिधिहरुलाइ छत्रदेवमा प्रशिक्षण, आफ्नाे अडान कायमै

छानबिन समितिको निष्कर्ष : विमला वलीको व्यवहार पदीय मर्यादा विपरीत

पार्टी घोषणाको सातौं दिनमै वामदेव गौतम निष्कासित !

गुल्मीमा बुहारी बलात्कारको आरोपमा जेठाजु पक्राउ

लमजुङका ७६ प्रतिशत पानीमा दिसाजन्य पदार्थको मिश्रण

सुदूरपश्चिममा बजेटको विरोध नगर्न सांसदहरुलाई माओवादी केन्द्रको निर्देशन

मोरङमा आगो लगाएर महिलाको हत्या, श्रीमान पक्राउ

अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षले राष्ट्रिय भेला आयोजक समिति घोषणा गर्दै

चुनावी रणनीति बनाउन एमाले सचिवालय बैठक आइतबारबाट

१० विमलालाई जोगाउन मुख्यमन्त्री प्रयत्नशील, छानविन प्रतिवेदन सार्वजनिक गर्न आलटाल

आमा कविताः एलिसा भण्डारी
  • हजुरकाे पाेष्ट

  •  

    आमा शव्द सुन्दा बित्तिकै मुटु हुन्छ भारी
    त्यस भन्दा भारी तिम्रो ममताको खानी
    काधमा भयका सयौं धन्दा
    पछि पारी सबै कार्य दियौ समय मलाई कुनै संकोच नमानी ।।१।।

    रातको निन्द्रा भोको पेट वास्ता नगरी
    म सघै बस्यौं कतै म रुन्छु कि भनी
    मेरो मुस्कान लाई सोच्यौ सन्सार भनी
    ए! मेरि आमा तिमी किन यति महानी ।।२।।

    मेरो पहिलो गुरु बनी सिकायौ मलाई बोल्न
    गल्ती गरे सिकायौ त्यसबाट सुधार्न
    साथी बनी खेल्यौ
    सिकायौ खुल्ला आकाश मा उड्न।।३।।

    मलाई म भन्दा धेरै बुझी तिमिले
    साथ दिदै गयौ जिवनमा हरेक मोडमा
    ढलफलाउदा म तिमी बन्यौ मेरो सहारा
    तिम्रो ऋणि बने म हरेक पल मेरि आमा।।४।।

     एलिसा भण्डारी

  • २८ बैशाख २०७८, मंगलवार प्रकाशित

  • Nabintech