ब्रेकिङ

एमालेवाट निर्वाचित जनप्रतिनिधिहरुलाइ छत्रदेवमा प्रशिक्षण, आफ्नाे अडान कायमै

छानबिन समितिको निष्कर्ष : विमला वलीको व्यवहार पदीय मर्यादा विपरीत

पार्टी घोषणाको सातौं दिनमै वामदेव गौतम निष्कासित !

गुल्मीमा बुहारी बलात्कारको आरोपमा जेठाजु पक्राउ

लमजुङका ७६ प्रतिशत पानीमा दिसाजन्य पदार्थको मिश्रण

सुदूरपश्चिममा बजेटको विरोध नगर्न सांसदहरुलाई माओवादी केन्द्रको निर्देशन

मोरङमा आगो लगाएर महिलाको हत्या, श्रीमान पक्राउ

अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षले राष्ट्रिय भेला आयोजक समिति घोषणा गर्दै

चुनावी रणनीति बनाउन एमाले सचिवालय बैठक आइतबारबाट

१० विमलालाई जोगाउन मुख्यमन्त्री प्रयत्नशील, छानविन प्रतिवेदन सार्वजनिक गर्न आलटाल

चीन सरकारको अनुदानमा प्राप्त ४०० थान अक्सिजन सिलिण्डर काठमाडौं आयाे ।
  • हजुरकाे पाेष्ट

  • काठमाडौं , मित्रराष्ट्र चीन सरकारले अनुदानमा दिएको ४०० सिलिण्डर अक्सिजन काठमाडौं ल्याइएको छ ।नेपाल एयरलाइन्सको विमानले चीनको राजधानी बेइजिङबाट ४ सय सिलिण्डर अक्सिजन ग्याँस बोकेर ल्याएको छ ।

    त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा केही बेरअघि अवतरण गरेको नेपाल एयरलाइन्सको विमानले ४ सय सिलिन्डर, १६० वटा अक्सिजन कसन्र्नटेटर, १० थान भेन्टिलेटर गरि करिव ३० टन सामान बोकेर ल्याएको छ ।

    चीनले नेपाललाई २० हजार थान अक्सिजन सिलिण्डर अनुदनमा उपलब्ध गराएको छ । थप सिलिण्डर लिनका लागि नेपाल एयरलाइन्सको विमान तयारी अवस्थामा राखिएको एयरलाइन्सले जनाएको छ ।सरकारले करिब २ हजार थान अक्सिजन सिलिण्डर विमानबाट ल्याउने योजना बनाएको छ

  • २८ बैशाख २०७८, मंगलवार प्रकाशित

  • Nabintech