ब्रेकिङ

छानबिन समितिको निष्कर्ष : विमला वलीको व्यवहार पदीय मर्यादा विपरीत

पार्टी घोषणाको सातौं दिनमै वामदेव गौतम निष्कासित !

गुल्मीमा बुहारी बलात्कारको आरोपमा जेठाजु पक्राउ

लमजुङका ७६ प्रतिशत पानीमा दिसाजन्य पदार्थको मिश्रण

सुदूरपश्चिममा बजेटको विरोध नगर्न सांसदहरुलाई माओवादी केन्द्रको निर्देशन

मोरङमा आगो लगाएर महिलाको हत्या, श्रीमान पक्राउ

अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षले राष्ट्रिय भेला आयोजक समिति घोषणा गर्दै

चुनावी रणनीति बनाउन एमाले सचिवालय बैठक आइतबारबाट

विमलालाई जोगाउन मुख्यमन्त्री प्रयत्नशील, छानविन प्रतिवेदन सार्वजनिक गर्न आलटाल

१० जसपाको केन्द्रीय समिति बैठक वीरगञ्जमा बस्ने

२४ घण्टामा नाै हजार तीन सय पाँच जनामा काेराेना पुष्टि, थप एक सय ६८ जनाकाे ज्यान गयाे ।
  • हजुरकाे पाेष्ट

  • काठमाण्डाै – गएकाे २४ घण्टामा नेपालमा नाै हजार तीन सय पाँच जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । २० हजार तीन सय ६२ जनाकाे पीसीआर विधिमार्फत परीक्षण गर्दा नाै हजार दुई सय ३८ र चार सय २४ जनाकाे एन्टिजेनमार्फत परीक्षण हुँदा ६७ जनामा सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।

    यस्तै काठमाण्डौ उपत्यकामा गएको २४ घण्टामा तीन हजार नाै सय २४ जनामा सङ्क्रमण पुष्टि भएको छ । काठमाण्डौमा तीन हजार दुई सय ५०, भक्तपुरमा दुई सय २६ र ललितपुरमा चार सय ४८ जनामा सङ्क्रमण देखिएको छ ।

    यस्तै काेराेना सङ्क्रमणका कारण नेपालमा थप एक सय ६८ जनाकाे ज्यान गएकाे विवरण प्राप्त भएकाे छ ।

    गएको २४ घण्टामा चार हजारभन्दा धेरै जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । मन्त्रालयका अनुसार गएको २४ घण्टामा चार हजार चार सय ४४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

  • २९ बैशाख २०७८, बुधबार प्रकाशित

  • Nabintech