ब्रेकिङ

माधव नेपाललाई योगेश भट्टराईको शुभकामना- २ सय वर्ष बाच्नु, सधैँ पदमा रहनु

युक्रेन युद्धयता पुटिन पहिलोपल्ट विदेश यात्रामा

नवनियुक्त ४ मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

निवर्तमान श्रममन्त्री श्रेष्ठले भने– माननीय छँदैछु अर्को मन्त्री हुन सकिएला

अश्लील र अपाच्य शैलीका तीज गीत बनाए कारबाही हुने

आयरल्यान्डसँगको पहिलो टी–२० क्रिकेटमा भारत ७ विकेटले विजयी

विद्यालय गएका छात्र खोलामा मृत फेला

नेपालका लागि अमेरिकी राजदूत बेरी फिर्ता जाँदै, नामिबियाको राजदूतमा नियुक्त

नयाँ मन्त्रीहरुको शपथ आज

१० प्रेस काउन्सिलका अध्यक्ष बस्नेतलाई नहटाउन सर्वोच्चको अन्तरिम आदेश

गण्डकी प्रदेशमा एमाले संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङ पुनः मुख्यमन्त्री ।
  • हजुरकाे पाेष्ट

  • पोखरा ,विपक्षी गठबन्धनले बहुमत पुर्याउन नसकेपछि गण्डकी प्रदेशमा एमाले संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङ पुनः मुख्यमन्त्री बनेका छन् ।

    यसअघि दुई तिहाई बहुमतको मुख्यमन्त्री बनेका गुरुङ अहिले भने अल्पमतको दलको मुख्यमन्त्री बनेका हुन् । अपरान्ह ४ बजेअघि विपक्षी चार दलले गठबन्धनको दाबी सहित प्रदेश प्रमुखको कार्यालयमा पत्र दर्ता गरेपनि जनमोर्चाभित्रको विवादका कारण प्रदेश प्रमुखले त्यो दाबीलाई अस्वीकार गरेकी छिन् ।

    प्रदेश प्रमुख सीता पौडेलले प्रदेश सभाको ठूलो दल एमाले संसदीय दलका नेता गुरुङलाई सरकार गठन गर्न आह्वान गरिसकेकी छिन् ।
    अहिले प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री गुरुङको सपथग्रहणको तयारी भैरहेको छ ।

  • २९ बैशाख २०७८, बुधबार प्रकाशित

  • Nabintech