ब्रेकिङ

कम्युनिष्ट पार्टीहरु कहिल्यै विदेशीसामु लम्पसार पर्दैनन् : नेपाल

नयाँ–नयाँ प्रविधिबाट हुने डिजिटल कारोबारको अध्ययन लेखा परीक्षकहरुले गर्नुपर्छ : अर्थमन्त्री शर्मा

मन्त्री फेर्ने पार्टीको निर्णय प्रचण्ड र प्रधानमन्त्रीका कारण कार्यान्वन भएन : सांसद चौधरी

नेकपा एसमा खैलाबैला : मन्त्री हेरफेरविरुद्ध उभिए १० सांसद

नेप्से परिसूचक १३.७८ अंकले बढ्यो

कर घटाउन माग गर्दै आन्दोलनमा उत्रिएका उद्योगी भन्छन् – यस्तै नीति रहे देश श्रीलंका बन्छ

सांसदहरुले भने, ‘यौन हिंसामा परेका पीडितलाई राज्य कोषबाट क्षतिपूर्ति दिलाउनुपर्छ’

नेपालमा फेरि बढ्न थाले संक्रमित, १२ जना निको हुँदा ४९ जना थपिए नयाँ संक्रमित

पेट्रोलियम पद्धार्थको मूल्य घटाउन सरकारलाई सांसदको ध्यानाकर्षण

१० वायुसेवा निगममा महाप्रबन्धकको अस्थायी जिम्मेवारी ज्वारचनलाई

ओलीले गरे माधव नेपालसहित चार नेतामाथिको निलम्बन फुकुवा ।
  • हजुरकाे पाेष्ट

  • काठमाडौं , नेकपा एमालेले माधव नेपालसहित चार नेतामाथिको निलम्बन फुकुवा गरेको छ । एमाले स्थायी कमिटीको आज बसेको बैठकले नेता नेपालसहित घनश्याम भुसाल, भीम रावल र सुरेन्द्र पाण्डेलाई यसअघि गरेको निलम्बन फुकुवा गरेको हो ।

    नेता नेपाल पक्ष निकट सांसदहरुले सामुहिक राजीनामा दिने तयारी गरेपछि उनीहरुलाई फकाउन अध्यक्ष ओलीले कारवाही फुकुवा गरेका हुन् ।

    नेपाल पक्षले राजीनामा नदिए आफ्नो नेतृत्वको सरकार टिकिरहने भएका कारण ओलीले उनीहरु विरुद्धको कारवाही स्थायी कमिटी बैठकमार्फत फुकुवा गरेका हुन् । बैठकमा पार्टीलाई एक बनाइराख्न कारवाही फुकुवा गर्नुपरेको ओलीले बताएका थिए ।

    बैठकले पार्टी एकता कायम राख्न यस्तो निर्णय लिएको नेता सुवास नेम्वाङले बताए । बैठकले माधव नेपालसँग कुरा गर्न अध्यक्ष ओलीलाई जिम्मेवारी दिने निर्णय समेत गरेको छ ।

  • ३० बैशाख २०७८, बिहीबार प्रकाशित

  • Nabintech