ब्रेकिङ

मङ्सिरः वैवाहिक महिना

लुम्बिनी प्रदेश सरकारले बुटवलबाट मन्त्रालयहरु दाङ सार्न खोजेको भन्दै कर्मचारीहरू भए आन्दोलित

 संघीय निर्वाचन: निराशा भित्रको आशा र आगामी चुनावमा ठूला दललाई चुनौती

परिवर्तनको एक वाणि युवा पुस्ता

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

१० टी–२० विश्वकप : श्रीलंकालाई हराउँदै इंग्ल्याण्ड सेमिफाइनलमा, आयोजक अष्ट्रेलिया बाहिरियो

लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री अक्सिजन सिलिन्डर खोज्दै कवाडी गोदाममा ।
  • हजुरकाे पाेष्ट

  • बुटवल ३१, लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले अक्सिजन सिलिन्डर खोज्दै कवाडी गोदाम पुगेका छन् ।

    कोभिड-१९ को महामारी चलेको बेला लुम्बिनी प्रदेशमा अक्सिजनक‍ो चरम अभाव भई विरामीहरू मृत्यु हुन थालेपछि मन्त्री श्रेष्ठ आफै सिलिण्डर खोज्न निस्केका हुन् ।

    मन्त्रालयले यस अघि घर, उद्योग, प्रतिष्ठान तथा अन्य स्थानमा राखिएका अक्सिजनका सिलिन्डर अस्पतालमा बुझाउन सार्वजनिक अपिल गरेको थियो । अक्सिजन अभाव भएको बेला मन्त्री श्रेष्ठले शुक्रबार बुटवल ८ सुख्खानगरमा रहेको एक कवाडी संकलन केन्द्रमा ६ थान अक्सिजन सिलिण्डर भेटेका छन् ।

    सिलिण्डर भेटिने सम्भाब्य स्थान खोज्दै निस्केका मन्त्री श्रेष्ठ सहितको टोलिले सो कवाडी पसलमा ठूलो साईजको अक्सिजन सिलिण्डर फेला पारेको थियो । कवाडी संकलन केन्द्रका सञ्चालकसंग भर्पाइ गरेर अक्सिजन सिलिन्डर उठाईएको छ ।

  • ३१ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • Nabintech