ब्रेकिङ

फुट्ने भयो जसपा, अलग हुन बाबुराम र उपेन्द्र सहमत

रुससँग लड्न थप सहयोग माग

८ वर्षपछि नेपाल फर्किए अरुणिमा लम्साल

निजगढमा विमानस्थल बनाउने कि नबनाउने : न्यायाधीशहरुबीच बाझियो मत (पूर्णपाठ)

नागरिकता सम्बन्धी विधेयक पारित गर्न उच्च तहमा छलफल भइरहेको छ : गृहमन्त्री खाँण

अनावश्यक ढंगले जमिन प्लटिङ गर्दा अन्नबाली उत्पादनमा कमी आउन थाल्यो : ओली

माधव नेपाललाई योगेश भट्टराईको शुभकामना- २ सय वर्ष बाच्नु, सधैँ पदमा रहनु

युक्रेन युद्धयता पुटिन पहिलोपल्ट विदेश यात्रामा

नवनियुक्त ४ मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

१० निवर्तमान श्रममन्त्री श्रेष्ठले भने– माननीय छँदैछु अर्को मन्त्री हुन सकिएला

सकियाे ओली-नेपाल बैठक, संगठनलाई २०७५ जेठ २ गतेको अवस्थामा लैजाने सहमती ।
  • हजुरकाे पाेष्ट

  • काठमाडौं ३१, एमालेमा चुलिएको बिबाद मिलाउने प्रयास स्वरुप प्रधानमन्त्री केपी ओली र बरिष्ठ नेता माधव कुमार नेपाल सहितको बैठक सकिएको छ । बैठकमा नेपाल पक्षले उठाउँदै आएको पार्टीको संगठनलाई २०७५ जेठ २ को अवस्थामा लैजाने बिषयमा ओली पक्ष सहमत भएको बताईएको छ ।

    प्रधानमन्त्रीको कार्यालय सिंहदरवारमा शुक्रबार बेलुका बसेको बैठकमा एमालेका पार्टी संरचनाहरु २०७५ जेठ २ कै अवस्थाबाट ब्युँताउने र त्यसको प्राविधिक विषय पुरा गर्नका लागि कार्यदल बनाउने निर्णय भएको बैठकमा सहभागी  नेताले बताए ।

    कार्यदल निर्माण गर्ने जिम्मेवारी भने अध्यक्ष ओली र वरिष्ठ नेता नेपाललाई दिइएको छ।

    भोली दुवै नेताहरु बसेर कार्यदलका सदस्यहरुको नाम टुंगो लगाउने निर्णय भएको बैठकमा सहभागी नेपाल पक्षका नेता घनश्याम भुसालले बताए ।

  • ३१ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • Nabintech