ब्रेकिङ

कम्युनिष्ट पार्टीहरु कहिल्यै विदेशीसामु लम्पसार पर्दैनन् : नेपाल

नयाँ–नयाँ प्रविधिबाट हुने डिजिटल कारोबारको अध्ययन लेखा परीक्षकहरुले गर्नुपर्छ : अर्थमन्त्री शर्मा

मन्त्री फेर्ने पार्टीको निर्णय प्रचण्ड र प्रधानमन्त्रीका कारण कार्यान्वन भएन : सांसद चौधरी

नेकपा एसमा खैलाबैला : मन्त्री हेरफेरविरुद्ध उभिए १० सांसद

नेप्से परिसूचक १३.७८ अंकले बढ्यो

कर घटाउन माग गर्दै आन्दोलनमा उत्रिएका उद्योगी भन्छन् – यस्तै नीति रहे देश श्रीलंका बन्छ

सांसदहरुले भने, ‘यौन हिंसामा परेका पीडितलाई राज्य कोषबाट क्षतिपूर्ति दिलाउनुपर्छ’

नेपालमा फेरि बढ्न थाले संक्रमित, १२ जना निको हुँदा ४९ जना थपिए नयाँ संक्रमित

पेट्रोलियम पद्धार्थको मूल्य घटाउन सरकारलाई सांसदको ध्यानाकर्षण

१० वायुसेवा निगममा महाप्रबन्धकको अस्थायी जिम्मेवारी ज्वारचनलाई

वाइडबडी जहाज चीनको बेइजिङबाट ५५० अक्सिजन सिलिन्डर लिएर काडमाडौं आयाे ।
  • हजुरकाे पाेष्ट

  • काठमाडौं । नेपाल एयरलाइन्सको वाइडबडी जहाज चीनको बेइजिङबाट ५५० अक्सिजन सिलिन्डर लिएर काडमाडौं फर्केको छ ।

    नेपालमा कोभिड महामारीको दोस्रो लहर तीव्र गतिमा फैलिएसँगै चीनले नेपाललाई २० हजार खाली अक्सिजन सिलिन्डर दिने घोषणा गरेको मध्य १८ हजार थान सडकमार्गबाट आउँदै गरेको बताईएको छ भने हवाई मार्गबाट दोस्रोलट ५५० सिलिण्डर आईपुगेको हो ।

    २ हजार नेपाल एयरलाइन्सले ल्याउले योजना अन्तर्ग यस अघि ४५० सिलिउडर आईसकेको छ भने आज ५५० सिलण्डर आईपुगेको हो ।

    आज नेपाल अवतरण गरेको बाइडबडी राति ११ बजे फेरि बेइजिङका लागि उड्ने छ । नेपाल वायुसेवा निगमका अनुसार सोमबार र मंगलबार पनि चीनको बेइजिङबाट खाली अक्सिजन सिलिन्डर ल्याईने छ।

  • २ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech