ब्रेकिङ

नेपाल राष्ट्रिय शिक्षक सगठन रूपन्देहीकाे २०आैं जिल्ला परिषद, शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सपन्न

बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत

वृहत नागरिक आन्दोलनले भन्यो : भण्डारीबाट गणतन्त्रमाथि नै जोखिम

बिहीबारदेखि अस्थायी मतदाता नामावली संकलन गरिने

राष्ट्रिय स्वतन्त्र पार्टीले भन्यो : राष्ट्रपतिको असंवैधानिक कदममा संसद् पनि दोषी

इन्टरनेट प्याकेजमा टिभीसहित अन्य सेवा ‘बन्डलिङ’ गर्न रोक

अक्सफोर्ड मा.वि बुटवलद्वारा शिक्षक तथा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

जापानमा ठूलो आँधीको चेतावनी : २० लाख मानिसलाई सुरक्षित ठाउँमा जान आग्रह

एमाले सचिवालय बैठक बस्दै

१० जबरामाथि महाअभियोग लगाउने समितिको प्रतिवेदनमा एमाले र लोसपाको फरक मत

एक सातामा जानवीको ‘रुही’ले कमायो १७ करोड
  • हजुरकाे पाेष्ट

  • बलिउड चलचित्र विस्तारै हलमा दर्शक तान्न सक्रिय देखिएका छन् । महंगो बजेटमा बनेका स्टार कलाकारका चलचित्र अझै रिलिज भएका छन् । यसैले पनि बक्स अफिसमा दर्शकको चाप उच्च देखिएको छैन ।

    एक साता अगाडि रिलिज भएको चलचित्र ‘रुही’ले बक्स अफिसमा औषत व्यापार गरेको छ । यो चलचित्रले एक सातामा १६.४१ करोडको कमाई गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । चलचित्रले बिहिबार ३.०६ करोड, शुक्रबार २.२५ करोड, शनिबार ३.४२ करोड, आइतबार ३.८५ करोड, सोमबार १.३५ करोड, मंगलबार १.२६ करोड र बुधबार १.२२ करोडको व्यापार गरेको छ ।

    भारतको महाराष्ट्रमा कोभिडको केस बढेपछि अकुपेन्सी ५० प्रतिशतमा झारिएको छ । कोभिडपछि रिलिज भएको यो चलचित्रले औषत व्यापार गरेपनि बलिउडका ट्रेडहरुले यसलाई सुखद मानेका छन् । हरर जनरामा बनेको यो चलचित्रमा जानवी कपुर, राजकुमार राव, बरुण शर्मा लगायतका कलाकारको अभिनय छ ।

  • ७ चैत्र २०७७, शनिबार प्रकाशित

  • Nabintech