ब्रेकिङ

एमालेवाट निर्वाचित जनप्रतिनिधिहरुलाइ छत्रदेवमा प्रशिक्षण, आफ्नाे अडान कायमै

छानबिन समितिको निष्कर्ष : विमला वलीको व्यवहार पदीय मर्यादा विपरीत

पार्टी घोषणाको सातौं दिनमै वामदेव गौतम निष्कासित !

गुल्मीमा बुहारी बलात्कारको आरोपमा जेठाजु पक्राउ

लमजुङका ७६ प्रतिशत पानीमा दिसाजन्य पदार्थको मिश्रण

सुदूरपश्चिममा बजेटको विरोध नगर्न सांसदहरुलाई माओवादी केन्द्रको निर्देशन

मोरङमा आगो लगाएर महिलाको हत्या, श्रीमान पक्राउ

अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षले राष्ट्रिय भेला आयोजक समिति घोषणा गर्दै

चुनावी रणनीति बनाउन एमाले सचिवालय बैठक आइतबारबाट

१० विमलालाई जोगाउन मुख्यमन्त्री प्रयत्नशील, छानविन प्रतिवेदन सार्वजनिक गर्न आलटाल

लायन्स क्लब सिद्धार्थनगर मिडटाउन र नेशनल प्याथ ल्याबको सहकार्यमा १४ अनाथ बालबालिकाे निशुल्क पिसिआर परिक्षण
  • हजुरकाे पाेष्ट

  • लायन्स क्लब  सिद्धार्थनगर मिडटाउन  र नेशनल प्याथ ल्याबको सहकार्यमा  १४ अनाथ बालबालिकाे निशुल्क पिसिआर परिक्षण

    ,२ जेठ,बुटवल –  लायन्स क्लब अफ सिद्धार्थनगर मिडटाउनको सहकार्य तथा नेशनल प्याथ ल्याब बुटवलको सहयोगमा तिलोत्तमा नगरपालिका वडा नम्बर १५ मा रहेको अविनास अनाथ आश्रममा निशुल्क पिसिआर परिक्षण गरिएको छ।

    अनाथ आश्रममा रहेका १४ जना बालबालिकाहरूको एक कार्यक्रमका बिच स्वाब सङ्कलन गरिएको छ ,कार्यक्रममा वडा नम्बर १५ का अध्यक्ष खेमराज गुरूङ ,लायन्स क्लब अफ सिद्धार्थनगर मिट टाउन कोटिहवाका प्रथम उपाध्यक्ष  शोभाकान्त भण्डारी  ,अनाथ आश्रमका अध्यक्ष कृष्णप्रसाद ज्ञवाली ,नेशनल प्याथल्याबका मनोज कुमार प्रजापति , सन्दिप जासवान र लायन्स क्लब अफ सिद्धार्थनगर मिट टाउन कोटिहवाका सचिव   गोविन्द उपाध्य को  उपस्थिति रहेको थियोे ।

    स्वाब सङ्कलन कार्यमा वडा अध्यक्ष खेमराज गुरूङले आश्रमप्रती गरेको सामाजिक कार्यको प्रशसा गर्दै रचनात्मक सामाजिक कार्य प्रती सबैको ध्यान जान सके समाजले बिकासमा फड्को मार्न समय नगाल्ने बताउनुभयो ।साथै आश्रमका अध्यक्ष कृष्णप्रसाद ज्ञवालीले आश्रममा गरेको अतुलनीय योगदानको प्रशसा गर्दै ,सधै साथ र सहयोगको अपेक्षा गर्नुभयो ।

  • २ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech