ब्रेकिङ

लुम्बिनी वल्ड स्कुल मधाैलीयामा सरस्वती पुजा तथा पुस्तक प्रर्दशनी सम्पन्न ।

देवदह नगर अस्पताल र स्वास्थ्य बीमा बोर्डबीच सम्झौता,देवदह बासीमा खुसियाली ।

पब्लिक माध्यमिक विद्यालय सियारीकाे स्वर्ण महोत्सव विविध कार्यक्रम तथा सम्मान गर्दै गर्याे समापन

देवदह नगरपालिकाले विद्यालयहरूलाई पुर्ण बालमैत्री विद्यालयमा रूपान्तर गर्न अनुगमन कार्यलाई तिब्रता पार्दै ।

प्रेम प्रसादको सम्झनामा गोल्डेन जुब्लीले गर्यो श्रद्धाञ्जली सभा

मणिवाला सर्प भन्दै दाङमा सुन र नगद ठगी : एक जना पक्राउ, दुई जनाको खोजी चल्दै

पब्लिक मा.वि छपियामा स्वर्ण महाेत्सवकाे अवसरमा आजिवन सदस्य सम्मान कार्यक्रम सम्पन्न

अक्सफोर्ड मा. वि बुटवलमा आधारभूत तहको पुरस्कार वितरण एक समारोहकाबीच सम्पन्न ।

बाजुरा केन्द्रविन्दु भएर पाँच दशमलव ९ रेक्टर स्केलको भूकम्प

१० संसदीय विशेष समितिको सिफारिस : संघमा १५ वटा मन्त्रालय, प्रदेशमा न्यूनतम ५ मन्त्री

सलमानलाई जोनको कडा चुनौती
  • हजुरकाे पाेष्ट

  • बलिउडमा इद पर्व भन्ने वित्तिकै सलमान खानसँग जोडिन्छ । हरेक बर्षको इदमा सलमान खानको चलचित्र रिलिज हुने गरेका छन् । यसैले, यो मितिमा अन्य निर्माता चलचित्र रिलिज गर्न डराउँछन् । तर, यसपटक भने नायक सलमान खानलाई अर्का नायक जोन अब्राहिमले कडा चुनौती दिएका छन् । जोनले अभिनय गरेको ‘सत्यमेव जयते २’ पनि इदमा रिलिज हुने भएको छ ।

    यो चलचित्रको रिलिज डेट एक दिन अगाडि पोष्टपोन्ड गरिएको छ । यो चलचित्र अब मेको १३ तारिखबाट रिलिज हुने भएको छ । चलचित्रको सार्वजनिक नयाँ पोष्टरमा जोनलाई दोहोरो भूमिकामा देखाइएको छ । यसले दर्शकमा झनै उत्सुकता थपेको छ । यो चलचित्रलाई मिलाप मिलन जाभेरीले निर्देशन गरेका हुन् ।

    यो चलचित्रको पहिलो सिरिजले पनि दर्शकको उल्लेख्य माया पाएको थियो । यसैले, यसको दोश्रो सिरिजलाई लिएर जोन आत्मविश्वासी देखिएका छन् । नायक सलमान खानको ‘राधे’लाई भने प्रभु देवाले निर्देशन गरेका हुन् । बक्स अफिसमा जोन र सलमानको भिडन्त रोचक हुने विश्वास गरिएको छ ।

  • ७ चैत्र २०७७, शनिबार प्रकाशित

  • Nabintech