ब्रेकिङ

फुट्ने भयो जसपा, अलग हुन बाबुराम र उपेन्द्र सहमत

रुससँग लड्न थप सहयोग माग

८ वर्षपछि नेपाल फर्किए अरुणिमा लम्साल

निजगढमा विमानस्थल बनाउने कि नबनाउने : न्यायाधीशहरुबीच बाझियो मत (पूर्णपाठ)

नागरिकता सम्बन्धी विधेयक पारित गर्न उच्च तहमा छलफल भइरहेको छ : गृहमन्त्री खाँण

अनावश्यक ढंगले जमिन प्लटिङ गर्दा अन्नबाली उत्पादनमा कमी आउन थाल्यो : ओली

माधव नेपाललाई योगेश भट्टराईको शुभकामना- २ सय वर्ष बाच्नु, सधैँ पदमा रहनु

युक्रेन युद्धयता पुटिन पहिलोपल्ट विदेश यात्रामा

नवनियुक्त ४ मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

१० निवर्तमान श्रममन्त्री श्रेष्ठले भने– माननीय छँदैछु अर्को मन्त्री हुन सकिएला

प्रधानमन्त्री ओलीको सपथ विरुद्ध परेको मुद्दाको आज सुनुवाइ हुँदै ।
  • हजुरकाे पाेष्ट

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ ग्रहणका क्रममा ‘प्रतिज्ञा गर्छु’ भन्ने वाक्य भन्न इन्कार गर्दै ‘त्यो पर्देन’ भनेर लिएको सपथ विरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको आज सुनुवाइ हुने भएको छ।

    प्रधानमन्त्री ओलीले फेरि शपथ खानुपर्ने तथा पुनः सपथ नहुँदा सम्म प्रधानमन्त्री ओलीलाई काम गर्न रोक लगाउन माग गर्दै वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, अधिवक्ताद्वय लोकेन्द्र ओली र सन्तोष भण्डारीले दिएको रिट निवेदनको सर्वोच्च अदालतले आज सुनुवाइ गर्ने भएको हो । सो सम्बन्धी मुद्दा सर्वोच्चमा सोमबार दर्ता भएको थियो ।

    केपी शर्मा ओलीले शुक्रबार प्रधानमन्त्री पदको शपथ खाँदा ‘प्रतिज्ञा गर्छु’ भन्ने वाक्य राष्ट्रपति बिद्यादेबी भण्डारीबाट दुईपटक दोहोर्‍याउँदा पनि ‘त्यो पर्दैन’ भन्दै राष्ट्रपतिलाई जवाफ फर्काएका थिए ।

  • ४ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • Nabintech