ब्रेकिङ

नेपाल राष्ट्रिय शिक्षक सगठन रूपन्देहीकाे २०आैं जिल्ला परिषद, शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सपन्न

बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत

वृहत नागरिक आन्दोलनले भन्यो : भण्डारीबाट गणतन्त्रमाथि नै जोखिम

बिहीबारदेखि अस्थायी मतदाता नामावली संकलन गरिने

राष्ट्रिय स्वतन्त्र पार्टीले भन्यो : राष्ट्रपतिको असंवैधानिक कदममा संसद् पनि दोषी

इन्टरनेट प्याकेजमा टिभीसहित अन्य सेवा ‘बन्डलिङ’ गर्न रोक

अक्सफोर्ड मा.वि बुटवलद्वारा शिक्षक तथा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

जापानमा ठूलो आँधीको चेतावनी : २० लाख मानिसलाई सुरक्षित ठाउँमा जान आग्रह

एमाले सचिवालय बैठक बस्दै

१० जबरामाथि महाअभियोग लगाउने समितिको प्रतिवेदनमा एमाले र लोसपाको फरक मत

‘आफ्नै नेतृत्वकाे सरकार बन्ने अवस्था आए पछि हट्दैनाैँ, अरूकाे नेतृत्वमा सहभागी हुँदैनाैँ’
  • हजुरकाे पाेष्ट

  • ४ जेठ,काठमाण्डौ – जनता समाजवादी पार्टी (जसपा) अरू पार्टी नेतृत्वको सरकारमा सहभागी नहुने भएको छ । अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त विज्ञप्ति निकालेर अरू राजनीतिक दल नेतृत्वको सरकारमा आफूहरू सहभागी नहुने स्पष्ट गरेका हुन् । तर राष्ट्रिय सहमति अथवा आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने अवसर आए सरकार गठन गर्न अघि बढ्ने अध्यक्षद्वय ठाकुर र यादवको भनाइ छ ।

    यसअघि जसपाले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने क्रममा सांसदहरूलाई आ–आफ्नो विवेक प्रयोग गर्न दिएको थियो । त्यसबेला अध्यक्ष ठाकुर पक्षका सांसदहरू तटस्थ बसेका थिए भने अध्यक्ष यादव समूहका सांसदहरूले भने विश्वासको मतको विपक्षमा मत दिएका थिए । जसपाका एउटा समूह र एमालेकै खनाल–नेपाल समूहले विश्वासको मत नदिँदा प्रधानमन्त्री ओली अल्पमतमा पर्नुभएको थियो ।

    यस्तै पार्टीमा उत्पन्न भएका समस्यालाई आन्तरिक रूपमै छलफल गरेर पार्टी विधानअन्तर्गत रहेर समस्याको समाधान गर्नुपर्ने संयुक्त विज्ञप्तिमा भनिएको छ ।

  • ४ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • Nabintech