ब्रेकिङ

मृगौला पिडितलाई आर्थिक सहयोग

मङ्सिरः वैवाहिक महिना

लुम्बिनी प्रदेश सरकारले बुटवलबाट मन्त्रालयहरु दाङ सार्न खोजेको भन्दै कर्मचारीहरू भए आन्दोलित

 संघीय निर्वाचन: निराशा भित्रको आशा र आगामी चुनावमा ठूला दललाई चुनौती

परिवर्तनको एक वाणि युवा पुस्ता

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

१० तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

भारतीय नागरिक बोकेर नेपाल एअरलाइन्सको जहाज साउदी अरेविया जाँदै
  • हजुरकाे पाेष्ट

  • ५ जेठ,काठमाण्डाै – नेपालमा रहेका भारतीय नागरिकलाई उद्धार गरेर साउदी अरेविया लैजान आज पनि दुई वटा उडान हुँदैछन् । आज नेपाल एअरलाइन्सले साउदीको रियाद र दमामको लागि दुई वटा उडान गरेर भारतीय नागरिक लैजान लागेको हो ।

    यसअघि हिजो हिमालय एअरलाइन्सले तीनवटा र नेपाल एअरलाइन्सले दुई गरी पाँच वटा उडानमार्फत भारतीयलाई साउदी लगिएको थियो । निषेधाज्ञा अघि नै नेपाल आएर अड्किएका भारतीयलाई साउदी लैजान नेपाल नागरिक उड्डयन प्राधिकरणले १० वटा चार्टड उडानको अनुमति दिएको छ ।

    आजै दिल्ली–काठमाण्डौ एउटा चार्टड उडान हुँदैछ । यसैबीच आज पनि नेपाल एअरलाइन्सले चीनबाट अक्सिजन सामग्री ल्याउँदैछ । सिलिन्डरसहितका सामग्री बोकेको वाइड बडी जहाज दिउँसो दुई बजेर पाँच मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरणको तालिका रहेको छ । यस्तै आजै राति नेपाल एअरलाइन्सको जहाज चीनको सेन्झेन जाँदैछ । आजै हिमालय एअरलाइन्स र चीनको सिचुवान एअरले पनि उद्धार तथा सामग्री आपूर्तिको लागि चार्टड उडान गर्दैछन् ।

  • ५ जेष्ठ २०७८, बुधबार प्रकाशित

  • Nabintech