ब्रेकिङ

लुम्बिनी वल्ड स्कुल मधाैलीयामा सरस्वती पुजा तथा पुस्तक प्रर्दशनी सम्पन्न ।

देवदह नगर अस्पताल र स्वास्थ्य बीमा बोर्डबीच सम्झौता,देवदह बासीमा खुसियाली ।

पब्लिक माध्यमिक विद्यालय सियारीकाे स्वर्ण महोत्सव विविध कार्यक्रम तथा सम्मान गर्दै गर्याे समापन

देवदह नगरपालिकाले विद्यालयहरूलाई पुर्ण बालमैत्री विद्यालयमा रूपान्तर गर्न अनुगमन कार्यलाई तिब्रता पार्दै ।

प्रेम प्रसादको सम्झनामा गोल्डेन जुब्लीले गर्यो श्रद्धाञ्जली सभा

मणिवाला सर्प भन्दै दाङमा सुन र नगद ठगी : एक जना पक्राउ, दुई जनाको खोजी चल्दै

पब्लिक मा.वि छपियामा स्वर्ण महाेत्सवकाे अवसरमा आजिवन सदस्य सम्मान कार्यक्रम सम्पन्न

अक्सफोर्ड मा. वि बुटवलमा आधारभूत तहको पुरस्कार वितरण एक समारोहकाबीच सम्पन्न ।

बाजुरा केन्द्रविन्दु भएर पाँच दशमलव ९ रेक्टर स्केलको भूकम्प

१० संसदीय विशेष समितिको सिफारिस : संघमा १५ वटा मन्त्रालय, प्रदेशमा न्यूनतम ५ मन्त्री

युवासंघ नेपालमाअर्घाखाँचीबाट  प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूको भर्चुअल बैठक सम्पन्नः

काेभिड १९संक्रमितकाे लागि हेल्पडेस्क स्थापना गर्ने निर्णय ।

  • बिक्रम खनाल

  • ५ जेठ बुटवल,

    राष्ट्रिय युवासंघ नेपाल केन्द्रीय कमिटीमाअर्घाखाँचीबाट  प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूको भर्चुअल माध्यम द्वारा आज बैठक सम्पन्न भएको छ।

    अहिले तीव्र गतिमा फैलिरहेको काेभिड १९ को प्रकोप को चपेटामा परेका जनताको उद्धार र सहयोगकोलागि तथा संक्रमण भएर उपचार नपाई रहनु भएका हरुको लागि उपचारको पहल तथा व्यवस्था गर्न तथा जिल्लाका सबै स्थानीय तहहरुमा उपचारमा अत्यावश्यक आधारभुत औषधि अक्सिजन सहितको बेडकाे व्यवस्थामा सहयोग गर्न राष्ट्रिय युवा सङ्घ नेपालले हेल्पडेस्क स्थापना गरी अगाडि कसरी बढ्न सक्दछ भन्ने सन्दर्भमा आजको बैठक केन्द्रित रह्यो ।

    अर्घाखाँची बाट प्रतिनिधित्व गर्ने राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सदस्यहरुले राष्ट्रिय युवासंघ नेपाल अर्घाखाँची बिपद ब्यावस्थापन क‍ो लागि स्वयं सदस्हरुले आर्थिक संकलन गरि हेल्पडेस्ककाे लागि कोष खडा गरेका छन । उक्त क‍‍ोषमा ईच्छुक व्याक्ति तथा नेकपा एमालेबाट संसदीय फाँट मा प्रतिनिधित्व गर्ने जिल्लाभित्रका सबै जनप्रतिनिधिहरु संघीय मन्त्री, संघीय सांसद, प्रदेश मंत्री, प्रदेश सांसद, स्थानीय तहका अध्यक्ष तथा मेयर ,उपाध्यक्ष तथा उपप्रमुख, वडा अध्यक्ष, स्थानीय तहका कार्यपालिका सदस्य तथा वडा सदस्यहरु बाट आर्थिक संकलन गर्ने निर्णय गरेको छ ,सो बैठकले जिल्लामा तिनै तहमा कार्यादल निर्हमाणगरि आफ्ना इकाईहलाइ, संक्रमितहरुलाई अस्पतालसम्म उपचारको निम्ति पुर्याउन एम्बुलेन्स सेवा सञ्चालन गरी मद्दत गर्ने र अस्पतालमा उपचारको निम्ति अत्यावश्यक औषधी लगायतका कुराहरूको उपलब्ध गराउन पहल गर्ने निर्णय गरेको छ

    उक्त बैठकले गोविन्द आचार्यको संयोजकत्वमा बिक्रम खनाल, ज्ञानेन्द्र घिमिरे, शाेभाखर पाण्डेय, प्रेम थापा ,भविन्द्र घिमिरे र तिलक अधिकारी सहित सात सदस्यीय कार्यदल गठन गरेको छ ।

    गोविन्द आचार्यको अध्यक्षता रहेको सो बैठकमा केन्द्रीय सचिव कमरेड गोविन्द भुसाल ,सचिवालय सदस्य कमरेडहरु शाेभाखर पाण्डेय, भविन्द्र घिमिरे, सदस्य कमरेडहरु वासुदेव पाण्डे, दिपक भुसाल, चोप बहादुर क्षेत्री प्रकास पाैडेल ज्ञानेन्द्र घिमिरे, गिरिवावु खनाल, कमल न्याैपाने, भेष राज क्षेत्रि लगायतले आफ्नो विचार प्रस्तुत गर्नुभएको थियो सो बैठकको संचालन कमरेड बिक्रम खनालले गरेकाथिए थियो ।

  • ५ जेष्ठ २०७८, बुधबार प्रकाशित

  • Nabintech