ब्रेकिङ

कम्युनिष्ट पार्टीहरु कहिल्यै विदेशीसामु लम्पसार पर्दैनन् : नेपाल

नयाँ–नयाँ प्रविधिबाट हुने डिजिटल कारोबारको अध्ययन लेखा परीक्षकहरुले गर्नुपर्छ : अर्थमन्त्री शर्मा

मन्त्री फेर्ने पार्टीको निर्णय प्रचण्ड र प्रधानमन्त्रीका कारण कार्यान्वन भएन : सांसद चौधरी

नेकपा एसमा खैलाबैला : मन्त्री हेरफेरविरुद्ध उभिए १० सांसद

नेप्से परिसूचक १३.७८ अंकले बढ्यो

कर घटाउन माग गर्दै आन्दोलनमा उत्रिएका उद्योगी भन्छन् – यस्तै नीति रहे देश श्रीलंका बन्छ

सांसदहरुले भने, ‘यौन हिंसामा परेका पीडितलाई राज्य कोषबाट क्षतिपूर्ति दिलाउनुपर्छ’

नेपालमा फेरि बढ्न थाले संक्रमित, १२ जना निको हुँदा ४९ जना थपिए नयाँ संक्रमित

पेट्रोलियम पद्धार्थको मूल्य घटाउन सरकारलाई सांसदको ध्यानाकर्षण

१० वायुसेवा निगममा महाप्रबन्धकको अस्थायी जिम्मेवारी ज्वारचनलाई

अमेरिकाले नेपाललाई छिटै स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराउने
  • हजुरकाे पाेष्ट

  • ६ जेठ, काठमाडौं । अमेरिकाले नेपाललाई छिट्टै विभिन्न स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराउने भएको छ ।

    नेपाल लगायत दक्षिण एसियाली मुलुकलाई स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराउने काठमाडौंस्थित अमेरिकी दूतावासले एक ट्वीट मार्फत जानकारी गराएको छ ।

    अमेरिकी दूतावासले आफ्नो ट्वीटमा भनेको छ, ‘युएसएआइडीले नेपाल लगायत दक्षिण एसियामा बढेको कोभिड-१९ को संक्रमणसँग लड्न विभिन्न अत्यावश्यक चिकित्सा सामाग्रीहरु निकट भविश्यमा नै उपलब्ध गराउँदैछ ।’

  • ६ जेष्ठ २०७८, बिहीबार प्रकाशित

  • Nabintech