ब्रेकिङ

नेपाल राष्ट्रिय शिक्षक सगठन रूपन्देहीकाे २०आैं जिल्ला परिषद, शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सपन्न

बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत

वृहत नागरिक आन्दोलनले भन्यो : भण्डारीबाट गणतन्त्रमाथि नै जोखिम

बिहीबारदेखि अस्थायी मतदाता नामावली संकलन गरिने

राष्ट्रिय स्वतन्त्र पार्टीले भन्यो : राष्ट्रपतिको असंवैधानिक कदममा संसद् पनि दोषी

इन्टरनेट प्याकेजमा टिभीसहित अन्य सेवा ‘बन्डलिङ’ गर्न रोक

अक्सफोर्ड मा.वि बुटवलद्वारा शिक्षक तथा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

जापानमा ठूलो आँधीको चेतावनी : २० लाख मानिसलाई सुरक्षित ठाउँमा जान आग्रह

एमाले सचिवालय बैठक बस्दै

१० जबरामाथि महाअभियोग लगाउने समितिको प्रतिवेदनमा एमाले र लोसपाको फरक मत

विश्वासको मत हासिल गर्ने अवस्था नरहेका कारण नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गरेको प्रधानमन्त्री ओलीकाे भनाइ ।
  • हजुरकाे पाेष्ट

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत हासिल गर्ने अवस्था नरहेका कारण नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गरेको बताएका छन् ।

    बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले विश्वासको मत नपाउने थाहा पाउँदा पाउँदै फेरि त्यही अवस्थामा पुग्नु अनुपयुक्त भएको बताएका हुन् ।

    ओलीले विश्वासको मतको कर्मकाण्ड पुरा गरेर समय फाल्न आफुलाई उचित नलागेको बताए । उनले संसद छलेर सत्ता कब्जा गर्न नखोजेको स्पष्ट पारे ।

    ‘संसद छलेर सरकार कब्जा गर्न खोजिएको होइन,बजेटको चाप र विश्वासको मत नपाउने भएर हो’, ओलीले भने, ‘यो नगरेर विश्वासको मत लिएको भए विश्वासको मत प्राप्त हुँदैनथ्यो भन्ने प्रस्ट छ । फेरि जाने संविधानको धारा ७६ उपधारा ५ कै प्रक्रियामा हो ।’

  • ७ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech