ब्रेकिङ

नेपाल राष्ट्रिय शिक्षक सगठन रूपन्देहीकाे २०आैं जिल्ला परिषद, शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सपन्न

बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत

वृहत नागरिक आन्दोलनले भन्यो : भण्डारीबाट गणतन्त्रमाथि नै जोखिम

बिहीबारदेखि अस्थायी मतदाता नामावली संकलन गरिने

राष्ट्रिय स्वतन्त्र पार्टीले भन्यो : राष्ट्रपतिको असंवैधानिक कदममा संसद् पनि दोषी

इन्टरनेट प्याकेजमा टिभीसहित अन्य सेवा ‘बन्डलिङ’ गर्न रोक

अक्सफोर्ड मा.वि बुटवलद्वारा शिक्षक तथा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

जापानमा ठूलो आँधीको चेतावनी : २० लाख मानिसलाई सुरक्षित ठाउँमा जान आग्रह

एमाले सचिवालय बैठक बस्दै

१० जबरामाथि महाअभियोग लगाउने समितिको प्रतिवेदनमा एमाले र लोसपाको फरक मत

माधवकुमार नेपाल र झलनाथ खनाल निकट सांसदहरु सिंहदरबारमा भेला ।
  • हजुरकाे पाेष्ट

  • काठमाडौं । नेकपा एमालेका माधवकुमार नेपाल र झलनाथ खनाल निकट सांसदहरु सिंहदरबारमा भेला भएका छन् ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले वैकल्पिक सरकार गठनका लागि संविधानको धारा ७६ ५ अनुसार आह्वान गरेपछि नेपाल खनाल पक्षले आफु निकट सांसदहरुको भेला बोलाएको हो ।

    यसअघि नेता नेपाल कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा भएको विपक्षी दलहरुको बैठकमा सहभागी भएका थिए ।

    भेलामा नेता नेपालसहित भीम रावल, जीवनराम श्रेष्ठ, विरोध खतिवडा, झपट रावल रामकुमारी झाँक्री, लगायत २० भन्दा बढी सांसदहरु रहेका छन् ।

  • ७ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech