ब्रेकिङ

छानबिन समितिको निष्कर्ष : विमला वलीको व्यवहार पदीय मर्यादा विपरीत

पार्टी घोषणाको सातौं दिनमै वामदेव गौतम निष्कासित !

गुल्मीमा बुहारी बलात्कारको आरोपमा जेठाजु पक्राउ

लमजुङका ७६ प्रतिशत पानीमा दिसाजन्य पदार्थको मिश्रण

सुदूरपश्चिममा बजेटको विरोध नगर्न सांसदहरुलाई माओवादी केन्द्रको निर्देशन

मोरङमा आगो लगाएर महिलाको हत्या, श्रीमान पक्राउ

अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षले राष्ट्रिय भेला आयोजक समिति घोषणा गर्दै

चुनावी रणनीति बनाउन एमाले सचिवालय बैठक आइतबारबाट

विमलालाई जोगाउन मुख्यमन्त्री प्रयत्नशील, छानविन प्रतिवेदन सार्वजनिक गर्न आलटाल

१० जसपाको केन्द्रीय समिति बैठक वीरगञ्जमा बस्ने

नेकपा एमालेकाे स्थायी कमिटी बैठक बस्दै ।
  • हजुरकाे पाेष्ट

  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी स्थायी कमिटी बैठक बोलाएका छन् ।

    अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा मध्यावधी चुनाव घोषणा गर्नुपर्दाको अवस्थाबारे समीक्षा हुने बताइएको छ ।

    आजको बैठकको मुख्य एजेण्डा भने पार्टीको नीति विपरित विपक्षी दलका नेतालाई प्रधानमन्त्री बन्न सघाएका माधवकुमार नेपालसहितका २६ सांसदलाई कारवाही गर्ने विषय रहेको बताइएको छ । ओलीले नेपाल पक्षले गरेको गतिविधि क्षम्य नरहेको बताइसकेका छन् ।

    प्रतिनिधिसभा विघटन भैसकेपछि अब पार्टीलाई चुनावको तयारीमा संलग्न गराउने एजेण्डामाथि समेत छलफल हुने बताइएको छ ।

  • ८ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • Nabintech