ब्रेकिङ

छानबिन समितिको निष्कर्ष : विमला वलीको व्यवहार पदीय मर्यादा विपरीत

पार्टी घोषणाको सातौं दिनमै वामदेव गौतम निष्कासित !

गुल्मीमा बुहारी बलात्कारको आरोपमा जेठाजु पक्राउ

लमजुङका ७६ प्रतिशत पानीमा दिसाजन्य पदार्थको मिश्रण

सुदूरपश्चिममा बजेटको विरोध नगर्न सांसदहरुलाई माओवादी केन्द्रको निर्देशन

मोरङमा आगो लगाएर महिलाको हत्या, श्रीमान पक्राउ

अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षले राष्ट्रिय भेला आयोजक समिति घोषणा गर्दै

चुनावी रणनीति बनाउन एमाले सचिवालय बैठक आइतबारबाट

विमलालाई जोगाउन मुख्यमन्त्री प्रयत्नशील, छानविन प्रतिवेदन सार्वजनिक गर्न आलटाल

१० जसपाको केन्द्रीय समिति बैठक वीरगञ्जमा बस्ने

राष्ट्रिय युवासंघ नेपालद्वारा, अर्घाखाँचीमा निःशुल्क एम्बुलेन्स सेवा सुरु

राष्ट्रिय युवा संघ नेपाल अर्घाखाँचीमा अक्सिजन सहितकाे एम्बुलेन्स सेवा सुरु

  • शाेभाखर पाण्डेय

  • राष्ट्रिय युवासंघ नेपाल, अर्घाखाँचीले आज देखि निःशुल्क रुपमा काेविड १९प्रभावितहरूकाे समयमै उपचार गराउन सहजताकाे लागि एम्बुलेन्स सेवा सुरु गरेकाे छ। काेराेनाले विश्वलाई नै प्रभावित बनाएकाे याे क्षेणमा ग्रामिण ठाउमा वसेर ओेेैषधि उपचार गर्न गाह्रो भएको र हस्पिटल पनि जान नसक्ने अवस्थाका सँक्रमितहरूलाइ तत्कालै हस्पिटल पुर्याएर उपचार गराउने गरि अघि वडेकाे छ । आफ्नै संगठनवाट आर्थिक श्राेत जुटाएर सुरुवात गरेकाे हाे । अत्यावश्यक पर्नेले तुरुन्त फाेन गर्नुस र स्वास्थ मापदण्ड अपनाएर एम्बुलेन्स घरघरमा आउने कुराकाे जानकारी दिएकाे छ। युवासंघ मानव सेवाकाे लागि जति वेला पनि तयार रहेर सेवामा लागिरहेकाे जानकारी गराएका छन् । जसकाे लागि आवश्यक पर्दा साथ जिल्ला संयाेजक क गाेविन्द आचार्य 9857029187 मा कल गर्नकाे लागि समेत अनुराेध गरिएकाे छ।

  • ९ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech