राष्ट्रिय युवासंघ नेपाल, अर्घाखाँचीले आज देखि निःशुल्क रुपमा काेविड १९प्रभावितहरूकाे समयमै उपचार गराउन सहजताकाे लागि एम्बुलेन्स सेवा सुरु गरेकाे छ। काेराेनाले विश्वलाई नै प्रभावित बनाएकाे याे क्षेणमा ग्रामिण ठाउमा वसेर ओेेैषधि उपचार गर्न गाह्रो भएको र हस्पिटल पनि जान नसक्ने अवस्थाका सँक्रमितहरूलाइ तत्कालै हस्पिटल पुर्याएर उपचार गराउने गरि अघि वडेकाे छ । आफ्नै संगठनवाट आर्थिक श्राेत जुटाएर सुरुवात गरेकाे हाे । अत्यावश्यक पर्नेले तुरुन्त फाेन गर्नुस र स्वास्थ मापदण्ड अपनाएर एम्बुलेन्स घरघरमा आउने कुराकाे जानकारी दिएकाे छ। युवासंघ मानव सेवाकाे लागि जति वेला पनि तयार रहेर सेवामा लागिरहेकाे जानकारी गराएका छन् । जसकाे लागि आवश्यक पर्दा साथ जिल्ला संयाेजक क गाेविन्द आचार्य 9857029187 मा कल गर्नकाे लागि समेत अनुराेध गरिएकाे छ।