ब्रेकिङ

मङ्सिरः वैवाहिक महिना

लुम्बिनी प्रदेश सरकारले बुटवलबाट मन्त्रालयहरु दाङ सार्न खोजेको भन्दै कर्मचारीहरू भए आन्दोलित

 संघीय निर्वाचन: निराशा भित्रको आशा र आगामी चुनावमा ठूला दललाई चुनौती

परिवर्तनको एक वाणि युवा पुस्ता

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

१० टी–२० विश्वकप : श्रीलंकालाई हराउँदै इंग्ल्याण्ड सेमिफाइनलमा, आयोजक अष्ट्रेलिया बाहिरियो

नेपाल-खनाल पक्षका नेता तथा सांसदहरु संसद भवन नयाँ वानेश्वरमा भेला ।
  • हजुरकाे पाेष्ट

  • काठमाडौं । नेकपा एमालेको नेपाल-खनाल पक्षका नेता र सांसदहरु संसद भवन नयाँ वानेश्वरमा भेला भएका छन् ।

    प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालत जानुअघि एमाले नेपाल पक्षका नेताहरु सांसदहरुको हस्ताक्षर संकलनका लागि भेला भएका हुन् ।

    नेताहरुले ३० जना जति सांसदले हस्ताक्षर गर्ने दाबी गरेका छन् । शेरबहादुर देउवालाई संविधानको धारा ६७ ५ अनुसार प्रधानमन्त्री पदमा गरिएको दाबीमा यो समुहका २७ सांसदले हस्ताक्षर गरेका थिए ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीले भने झलनाथ खनाल, माधवकुमार नेपालसहित ११ सांसदलाई कारवाही गर्ने उद्देश्यले स्पष्टीकरण सोधिसकेका छन् ।

  • ९ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech