ब्रेकिङ

नेपाल राष्ट्रिय शिक्षक सगठन रूपन्देहीकाे २०आैं जिल्ला परिषद, शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सपन्न

बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत

वृहत नागरिक आन्दोलनले भन्यो : भण्डारीबाट गणतन्त्रमाथि नै जोखिम

बिहीबारदेखि अस्थायी मतदाता नामावली संकलन गरिने

राष्ट्रिय स्वतन्त्र पार्टीले भन्यो : राष्ट्रपतिको असंवैधानिक कदममा संसद् पनि दोषी

इन्टरनेट प्याकेजमा टिभीसहित अन्य सेवा ‘बन्डलिङ’ गर्न रोक

अक्सफोर्ड मा.वि बुटवलद्वारा शिक्षक तथा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

जापानमा ठूलो आँधीको चेतावनी : २० लाख मानिसलाई सुरक्षित ठाउँमा जान आग्रह

एमाले सचिवालय बैठक बस्दै

१० जबरामाथि महाअभियोग लगाउने समितिको प्रतिवेदनमा एमाले र लोसपाको फरक मत

प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सर्वोच्च अदालतमा जेठ १३ र १४ गते सुनुवाई हुने
  • हजुरकाे पाेष्ट

  • काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सर्वोच्च अदालतमा जेठ १३ र १४ गते सुनुवाई हुनेभएको छ ।

    प्रतिनिधिसभा विघटन विरुद्ध ३० वटा रिट दर्ता भएका छन् । ती मध्ये १९ वटा रिट साधारण इजलासमा रहेका छन् । अन्तरिम आदेशसमेत माग गरिएका ती रिटमाथि जेठ १३ गते पेशी तोकिएको छ । यस्तै, ११ वटा रिट भने संवैधानिक इजलासमा सुनुवाई हुनेछन् ।

    संवैधानिक इजलास हरेक बुधबार र शुक्रबार मात्र बस्ने गर्छन । शुत्रबार अर्थात १४ गते संवैधानिक इजलासका रिटमाथि सुनुवाई हुनेगरी पेशी तोकिएको छ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटन विरुद्ध पाँच विपक्षी दलको तर्फबाट १४६ जना सांसदहरुले सामुहिक रुपमा संवैधानिक इजलासमा रिट दिएका छन् ।

    शेरबहादुर देउवालाई संविधानको धारा ७६ को ५ अनुसार नियुक्त गर्नुपर्नेमा राष्ट्रपतिले नियुक्ति हुने आधार नरहेको भनी निर्णय गरेकी थिइन । त्यसलगत्तै जेठ ८ को मध्यरातमा मन्त्रिपरिषदले गरेको सिफारिसका आधारमा भण्डारीले संसद विघटन गर्दै आगामी कात्तिक २६ र मंसिर ३ गतेका लागि निर्वाचन घोषणा गरेकी थिइन ।

  • ११ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • Nabintech