ब्रेकिङ

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

टी–२० विश्वकप : श्रीलंकालाई हराउँदै इंग्ल्याण्ड सेमिफाइनलमा, आयोजक अष्ट्रेलिया बाहिरियो

कसैले दार्चुला पुगेर भाषण गर्दैमा लिम्पियाधुरा फिर्ता हुँदैन, : देउवा

प्रचण्डलाई भोट माग्दै बाबुरामले भने– भोलिको प्रधानमन्त्री उहाँ नै हो

नवलपुर बस दुर्घटनाका ५ जना मृतकको सनाखत

१० शिवराज नगरपालिकाले पनि कार्यपालिका बैठक प्रत्यक्ष प्रशारण गर्ने

मालारानि गाँउपालिकामा अक्सिजन सहितकाे १५ वेडकाे काेभिड अस्पताल निर्माण गरि उपचार सुरूः अध्यक्ष बालकृष्ण आचार्य
  • बिक्रम खनाल

  • १५ जेठ अर्घाखाँची।
    अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाको कोभिड अस्पतालमा दश बेड र १० अक्सिजन सिलिन्डर थप गरी पन्ध्र बेडको अस्पतालमा स्तरोन्नती गरिएकाे गाँउपालिका अध्यक्ष बालकृष्ण शर्मा आचार्यले बताए ।

    कोरोना संक्रमण भएर पालिकाबासीहरुलाई अन्यत्र जान नपरोस भनेर मालारानी ४ खन गुफा भन्ने स्थानमा कोभिड अस्पताल सञ्चालन गरेको छ । पालिकाले अहिले सम्म पाँच स्टिल फोल्डिङ्ग बेड, २ साना र एक ठुलो गरि जम्मा ३ अक्सिजन सिलसण्डर सहित एकजना एमबिबिएस डक्टर ,एक स्टाफ नर्स ,एक ल्याव टेक्निसियन ,सहित प्रतेक दिन दुइ दुइ जना गाँउपालिकाका स्वास्थ्य चौकिका स्वास्थ्यकर्मिहरूले पालै पालो उपचारमा खटिने गरि ब्यावस्था मिलाएर उपचार सँचालन गरिरहेकाे जानकारि दिए ।

    मालारानि गाँउपालिकाले जिल्ला अस्पताल सम्म फ्रि एम्बुलेन्स सेवा यस अघिँनै सञ्चालन गर्दै आएकोमा हाल असहाय असक्तहरूको एन्टिजिन परिक्षणको लागि निसुल्क यातायात सहित परिक्षणको ब्यावस्था मिलाइएको प्रमुख प्रशासकिय अधिकृत रमेश पन्थिले जानकारि दिए । गाँउपालिका वासि सबै नागरिकहरूलाइ लक्षण देखिनासाथ नलुकाइ उपचारमा आउन समेत आग्रह गरेका छन ,लक्षण लुकाउँदा थप मानिसमा सङ्क्रमण बढने खतरा हुने र स्वयं बिरामिको स्वास्थ्य समेत जटिल बन्दै जाने हुनाले समयमै उपचारमा आउन आग्रह समेत गरे ।

    हालसम्म ४ जना उपचार पछि निको भएर घर फर्किसकेका छन भने २ जना उपचारमै रहेका छन ।

  • १५ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • Nabintech