ब्रेकिङ

मृगौला पिडितलाई आर्थिक सहयोग

मङ्सिरः वैवाहिक महिना

लुम्बिनी प्रदेश सरकारले बुटवलबाट मन्त्रालयहरु दाङ सार्न खोजेको भन्दै कर्मचारीहरू भए आन्दोलित

 संघीय निर्वाचन: निराशा भित्रको आशा र आगामी चुनावमा ठूला दललाई चुनौती

परिवर्तनको एक वाणि युवा पुस्ता

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

१० तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

राष्ट्रिय युवासंघ केन्द्रिय सचिवालयकाे जुम प्रविधि मार्फत सुरु भएको बैठक भाेलि सम्म चल्ने ।
  • हजुरकाे पाेष्ट

  • जेष्ठ १६ बुटवल ।
    नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको बैठक सुरु भएको छ । संघका अध्यक्ष वचन बहादुर सिंहले अध्यक्षता गर्नु भएको बैठक जुम प्रविधि मार्फत सुरु भएको हाे , बैठक भाेलि सम्म चल्ने छ ।

    बैठकलाई पार्टीका विभिन्न नेता हरु ले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । युव संघको बैठकलाई पार्टी नेता एवम् मुख्यमन्त्री शंकर पोख्रेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञावाली पार्टी महासचिव ईश्वर पोख्रेलले अाजै सम्बोधन गरि सकेका छन् । भोलि सम्म चल्ने वैठकलाई एमालेका प्रभावशाली युवा नेता महेश बस्नेत र प्रधानमन्त्री एवम पार्टी अध्यक्ष केपी शर्मा ओलीले समेत सम्बोधन गर्ने सह अध्यक्ष किरण पाैडेलले बताए ।

  • १६ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech