ब्रेकिङ

कम्युनिष्ट पार्टीहरु कहिल्यै विदेशीसामु लम्पसार पर्दैनन् : नेपाल

नयाँ–नयाँ प्रविधिबाट हुने डिजिटल कारोबारको अध्ययन लेखा परीक्षकहरुले गर्नुपर्छ : अर्थमन्त्री शर्मा

मन्त्री फेर्ने पार्टीको निर्णय प्रचण्ड र प्रधानमन्त्रीका कारण कार्यान्वन भएन : सांसद चौधरी

नेकपा एसमा खैलाबैला : मन्त्री हेरफेरविरुद्ध उभिए १० सांसद

नेप्से परिसूचक १३.७८ अंकले बढ्यो

कर घटाउन माग गर्दै आन्दोलनमा उत्रिएका उद्योगी भन्छन् – यस्तै नीति रहे देश श्रीलंका बन्छ

सांसदहरुले भने, ‘यौन हिंसामा परेका पीडितलाई राज्य कोषबाट क्षतिपूर्ति दिलाउनुपर्छ’

नेपालमा फेरि बढ्न थाले संक्रमित, १२ जना निको हुँदा ४९ जना थपिए नयाँ संक्रमित

पेट्रोलियम पद्धार्थको मूल्य घटाउन सरकारलाई सांसदको ध्यानाकर्षण

१० वायुसेवा निगममा महाप्रबन्धकको अस्थायी जिम्मेवारी ज्वारचनलाई

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा विपक्षी गठबन्धनले लोकतान्त्रिक प्रणालीलाई कमजोर बनाएको आरोप
  • हजुरकाे पाेष्ट

  • काठमाण्डाै – प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले विपक्षी गठबन्धनले निर्दलीय गतिविधिलाई अगाडि बढाएर लोकतान्त्रिक प्रणालीलाई कमजोर बनाएको आरोप लगाउनुभएको छ ।

    राष्ट्रिय युवा सङ्घको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले महामारीको समयमा विपक्षीहरूमाथि लक्षित गर्दै आफू पनि सरकार गठन गर्न नसक्ने र वर्तमान सरकारबारे पनि विभिन्न भ्रम छर्ने काम चाहिँ विधि, पद्धति र संवैधानिक हो ? भनेर प्रश्न गर्नुभएको छ ।

    प्रधानमन्त्री ओलीले वर्तमान सरकारको समर्थन फिर्ता नलिने र सरकार चल्न पनि नदिने कार्य एकदमै अनुशासनहीन भएको बताउनुभयो । उहाँले आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउने सम्भावना हुँदा हुँदै पनि पार्टीभित्रैका व्यक्तिहरूबाट निर्दलीय कार्यमा संलग्न हुनु इतिहासमै गलत र अलोकतान्त्रिक काम भएको आरोप पनि लगाउनुभयो ।

  • १७ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech