ब्रेकिङ

नेपाल राष्ट्रिय शिक्षक सगठन रूपन्देहीकाे २०आैं जिल्ला परिषद, शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सपन्न

बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत

वृहत नागरिक आन्दोलनले भन्यो : भण्डारीबाट गणतन्त्रमाथि नै जोखिम

बिहीबारदेखि अस्थायी मतदाता नामावली संकलन गरिने

राष्ट्रिय स्वतन्त्र पार्टीले भन्यो : राष्ट्रपतिको असंवैधानिक कदममा संसद् पनि दोषी

इन्टरनेट प्याकेजमा टिभीसहित अन्य सेवा ‘बन्डलिङ’ गर्न रोक

अक्सफोर्ड मा.वि बुटवलद्वारा शिक्षक तथा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

जापानमा ठूलो आँधीको चेतावनी : २० लाख मानिसलाई सुरक्षित ठाउँमा जान आग्रह

एमाले सचिवालय बैठक बस्दै

१० जबरामाथि महाअभियोग लगाउने समितिको प्रतिवेदनमा एमाले र लोसपाको फरक मत

यादवलाई हटाइएकाे भन्दै महन्थ ठाकुरको पत्र पनि निर्वाचन आयोगमा ।
  • हजुरकाे पाेष्ट

  • १८ जेठ काठमाण्डाै – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले पनि अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गरेको पत्र निर्वाचन आयोगमा पठाएका छन । ठाकुरसहित चार नेतालाई निष्कासन गरिएको पत्र उपेन्द्र यादवले निर्वाचन आयोगमा पठाएलगत्तै ठाकुरले पनि यादवको नाम हटाउन आयोगलाई  पत्र पठाएका हुन ।

    ठाकुरले निर्वाचन आयोगलाई पठाएको पत्रमा यादवलाई पार्टीको विधानअनुसार अनुशासन कारबाही भइ साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको उल्लेख छ । पत्रमा दलको दर्ता किताबबाट यादवको नाम हटाइ अद्यावधिक गर्न अनुरोधसमेत गरिएको छ ।

    यसअघि आजै उपेन्द्र यादव पक्षले ठाकुरसहित नेताहरू राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीबाट निष्कासन गरिएको व्यहोरासहितको पत्र निर्वाचन आयोगमा पठाएको थियो ।

    याे पनि पढनुहाेस


    जसपाका अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता महतो सहित चार जना पार्टिबाट निस्कासित।https://hajurkopost.com/2021/2445/


     

    एक–अर्को पक्षलाई निष्कासन गर्ने होडबाजीसँगै जसपा विभाजनको अन्तिम बिन्दुमा पुगेको छ ।

  • १८ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • Nabintech