ब्रेकिङ

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

टी–२० विश्वकप : श्रीलंकालाई हराउँदै इंग्ल्याण्ड सेमिफाइनलमा, आयोजक अष्ट्रेलिया बाहिरियो

कसैले दार्चुला पुगेर भाषण गर्दैमा लिम्पियाधुरा फिर्ता हुँदैन, : देउवा

प्रचण्डलाई भोट माग्दै बाबुरामले भने– भोलिको प्रधानमन्त्री उहाँ नै हो

नवलपुर बस दुर्घटनाका ५ जना मृतकको सनाखत

१० शिवराज नगरपालिकाले पनि कार्यपालिका बैठक प्रत्यक्ष प्रशारण गर्ने

आज नेप्सेसँगै काराेबार रकम पनि घट्याे
  • हजुरकाे पाेष्ट

  • १८ जेठ,काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से मङ्गलवार (आज) पनि घटेको छ । हिजो ४५ अङ्कभन्दा धेरैले घटेको नेप्से आज साढे ११ अङ्कले घटेको छ । नेप्से आज ११ दशमलव ६८ अङ्कले घटेर २७ सय ७१ दशमलव १५ अङ्कमा झरेको छ ।

    आज जीवन बीमा समूहको शेयर सबैभन्दा बढी एक सय ७६ अङ्कले घटेको छ । त्यस्तै निर्जीवन बीमा समूहको शेयर १२३ अङ्कले, व्यापार समूहको शेयर ९३ अङ्कले र होटल तथा पर्यटनको शेयर ९१ अङ्कभन्दा धेरैले घटेको छ । आज विकास बैंक समूहको शेयर भने २१ अङ्कभन्दा धेरैले बढेको छ ।

    आज कारोबार रकममा पनि कमी आएको छ । आज आठ अर्ब ५९ करोड रुपैयाँ बराबरका एक करोड ९७ लाख कित्ता शेयर कारोबार भयो ।

    आज दिव्यश्वरी हाइड्रोपावरको शेयर मूल्य पाँच प्रतिशत, जोशी हाइड्रोपावर र आँखु खोला हाइड्रोको शेयर मूल्य चार प्रतिशतभन्दा धेरैले घटेको छ । आज बजार घटेको दिन पनि कालिका पावर कम्पनीको शेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ ।

  • १८ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • Nabintech